चितवन, ५ चैत जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्कोपटक आउने गरी बिदाइ हुनुभएको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा
चितवन, ५ चैत जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो । सातवटा
झापा, ५ चैत प्रहरीले प्रमाणसहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान गरेको छ । दिन प्रतिदिन बिर्तामोड क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि
काठमाडौँ, ४ चैत पेन्टागन इन्टरनेशनल कलेजको आयोजनामा ३ दिने विश्व सामाजिक कार्य दिवश २०१८ को सामाजिक र्याली आज भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो । २४ भन्दा बढी कलेजका
दाङ, ३ चैत संविधान कार्यान्वयनको अनुभूति अझै पनि स्थानीय तहमा गराउन नसकेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आज ‘संघीय संरचनामा मानवाधिकारको भूमिका’ विषयक
लमजुङ, ४ चैत लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो
स्याङ्जा, ४ चैत स्याङ्जाको गल्याङ नगरपालिका–८, तिन्दोबाटेमा रहेको महेन्द्रदर्शन माध्यमिक विद्यालयलाई स्थानीयले निःशुल्क जग्गादान गरेका छन् । विद्यालयसँगै जोडिएको तीन रोपनी क्षेत्रफल भएको जग्गा स्थानीय सूर्यबहादुर, वीरबहादुर र प्रकाश श्रेष्ठले
पोखरा, ४ चैत स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाले रुपन्देहीकी पत्रकार सीता दर्नाल तथा पोखरा–८, सिमलचौरस्थित महिला सीप विकास संस्थालाई सम्मान गरेको छ । पत्रकार दर्नाललाई रु पाँच हजार नगदसहित
पोखरा, ४ चैत प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिँदै प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् प्रदेश
कोलम्बो, ४ चैत श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाउनु भएको छ । यही मार्च ६ तारिखबाट घोषणा गरिएको संकटकालीन अवस्था हटाइएको राजपत्रमा राष्ट्रपति सिरिसेनाले आइतबार हस्ताक्षर
रुस, ४ चैत रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् । रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे
हेलसिन्की, ४ चैत संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको