काठमाडौँ, ३ चैत नवनियुक्त कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणी खनालले मुलुकमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको जनाउँदै आत्मनिर्भरमुखी कृषि योजना ल्याउने बताउनुभएको छ । मन्त्रालयमा आज पदबहाली
काठमाडौँ, ३ चैत पहिलो महिला इञ्जिनीयर शान्ति मल्ल हाल गरीब विद्यार्थीलाई आर्थिक सहयोग गरेर पठनपाठनमा सहयोग गर्दै आउनुभएको छ । आनन्द विद्या मन्दिर नरेफाँट काठमाडौँमा ती बालबालिका अध्ययनरत छन् ।
सोल, २ चैत दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ । अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा
विराटनगर, ३ चैत ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने मूल नाराका साथ क्षेत्र नं १ को महिला मञ्च भेला शुक्रबार सम्पन्न भई
काठमाडौँ, ३ चैत नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नागरिकलाई गुणस्तरीय सूचनाको पहुँच पुर्याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । राज्यमन्त्रीमा आजै नियुक्त उहाँले मन्त्रालयमा पदस्थापनपछि सञ्चारकर्मीसँग
काठमाडौँ, ३ चैत नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संविधानको मर्मअनुसार आवश्यक कानून तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कानून मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले संविधान
काठमाडौँ, ३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय
सिन्धुपाल्चोक, ३ चैत पुरातत्व विभागको आर्थिक सहयोगमा गोरखा भूकम्पले क्षतिग्रस्त करीव दुई सय वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिर पुनःनिर्माण शुरु हुने भएको छ । बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा प्रदेशमन्त्री र सदस्य,
काठमाडौँ, ३ चैत राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आज मन्त्रालयको पदभार सम्हाल्दै देशकै
ललितपुर, ३ चैत जिल्लाका कपडा उद्योगमा संलग्न व्यवसायीले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य लाग्नुपर्ने बताएका छन् । लुभु र बाँडेगाउँका कपडा व्यवसायी संघले शुक्रबार टीकाथलीमा आयोजना गरेको
पोखरा, ३ चैत नेपाल खेलकुद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयद्वारा संयुक्त रुपमा गत फागुन २३ गते आयोजित ‘प्रदेश नं ४ मा खेल पर्यटनको सम्भावना’ विषयको अन्तक्र्रियाका
काठमाडौँ, ३ चैत नवनियुक्त श्रम तथा रोजगार एवं सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले आफ्नो कार्यकालमा श्रमको सम्मान गर्ने स्थिति बसाली श्रमिकको संरक्षण गरिने बताउनुभएको छ । शुक्रबार पदबहाली गर्दै उहाँले नेपाली