काठमाडौँ, २ चैत चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन, दशौँ सहवीर स्मृति खुला लनटेनिस र पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको विजेता टोलीलाई आज पुरस्कार वितरण गरिएको छ । सशस्त्र
ललितपुर, २ चैत प्रतिनिधिसभामा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने संसद्, प्रदेशसभा सदस्य, प्रदेश सरकारका प्रतिनिधि र विज्ञले कर्णाली समस्या मात्रै नभएर सम्भावना भएको प्रदेश पनि भएको बताएका छन् । प्रदेश सरकारले
काठमाडौँ, २ चैत (रासस) राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा
चितवन, २ चैत नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पर्यटन प्रवर्द्धनका लागि दुई देशबीच हातेमालो गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दुतको कार्यालय वीरगञ्जले आज
नुवाकोट, २ चैत सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर (हाते ट्रयाक्टर) वितरण गरिएको छ । गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा कृषक समूहलाई यूएनडिपीको आर्थिक सहयोगमा
पोखरा, २ चैत पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै
दाङ, २ चैत वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज, तुलसीपुरको आयोजनामा तुलसीपुर उममहानगरपालिका–१२ रझेनामा रहेको केशव झुपा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले गत फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन
राजविराज, २ चैत यहाँको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप रु एक हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमस्थित स्वास्थ्य चौकीमा प्रसूति
काठमाडौँ, २ चैत प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्ययु) का निर्देशक सहायक रथी काजीबहादुर खत्रीलाई बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष समारोहमा उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान
विराटनगर, २ चैत विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु ६२ करोडको लागतमा नालासहित १४ वटा सडकको
काठमाडौँ, २ चैत प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको
नगरकोट, २ चैत कृषि कार्य तथा घरभित्रकै काममा व्यस्त हुने महिला अहिले पुनःनिर्माणमा व्यस्त रहन थालेका छन् । चाँगुनारायण नगरपालिका–८, सुडालकी राधिका श्रेष्ठका श्रीमान् विदेशमा हुनुहुन्छ । आफ्नो परिवारको जीविकोपार्जनका