पोखरा, २ चैत नेपाली लोकसाहित्य समाजबाटै हराउदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागले यसबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्ने भएको छ । समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले
हेटौँडा, २ चैत प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको
बैतडी, २ चैत क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ ।
इलाम, २ चैत मेची राजमार्गअन्तर्गत इलामको पुवाखोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । फुटपाथसहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पूरा भएको हो । इलाम सडक
नगरकोट, २ चैत बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ तामाङ समुदायबाट सगरमाथा आरोहण गर्न लाग्नुभएकी शर्मिला स्याङतानको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । तामाङ समुदायको तर्फबाट दोस्रो महिला
पोखरा, २ चैत हिमालपारिको जिल्ला मनाङको नासौँ गाउँपालिका–८ स्थित ताचै गाउँमा होमस्टे (घरबास) कार्यक्रमका माध्यमबाट आर्थिक समृद्धितर्फ लम्कने तयारी गरिएको छ । समुद्री सतहबाट लगभग दुई हजार ३०० मिटरको
काँकडभिट्टा, २ चैत प्रथम झापाली सगरमाथा आरोही अनिस लुइँटेलले फेरि सगरमाथा आरोहण गर्ने हुनुभएको छ । अमेरिकामा हुन लागेको ‘२४औँ वल्र्ड स्काउट जेम्बोरी’को लोगो सर्वोच्च शिखर सगरमाथामा पुर्याउन लुइँटेल आरोहणमा
संयुक्त राष्ट्रसंघ, १ चैत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बुधबार बोलाइएको थियो । रुसी कूटनीतिज्ञहरूलाई एकाएक बेलायतले देश निकाला गरेपछि बेलायतकै आग्रहमा आकस्मिक बैठक बोलाइएको थियो । रुसका एक जना
बर्लिन, १ चैत जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक
वासिङटन, १ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको
काठमाडौँ, १ चैत युवा नीतिलाई युवाको प्रमुख आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने सुझाव सांसदले दिएका छन् । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘युवासम्बन्धी रणनीतिक योजना तर्जुमाका लागि संघीय संसद्का सांसद’
काठमाडौँ, १ चैत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । नेकपा (एमोल)का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको