काठमाडौँ, ३० फागुन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताउनुभएको छ । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश नं
तेह्रथुम, ३० फागुन पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् । उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै
कपिलवस्तु, ३० फागुन चन्द्रौटादेखी कृष्णनगर क्षेत्रमा पछिल्लो समय उद्योग स्थापनामा तीव्रता आएसँगै यो क्षेत्र औद्योगिक क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । औद्योगिक विकासको दृष्टिकोणले निकै पछि परेको प्रदेश नं
विराटनगर,३० फागुन समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा “छोरी बचाउ अभियान” शुरु गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक
काठमाडौँ, ३० फागुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहले रिक्त स्थानमा प्रक्रियाबमोजिम सामुदायिक विद्यालयका लागि शिक्षक नियुक्ति गर्नसक्ने बताउनुभएको छ । शिक्षा पत्रकार समूहले आज
काठमाडौँ, ३० फागुन नेपाल चेम्बर अफ कमर्शले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गरेको छ । चेम्बरले आज संघीय संरचनामा आर्थिक समृद्धिका अवसर तथा नवनिर्वाचित मुख्यमन्त्रीलाई सम्मान तथा अभिनन्दन गरेको हो ।
काठमाडौँ, ३० फागुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि दुर्घटनाको कारणबारे विभिन्न तर्कहरु गरिएको छ । विमानस्थलको कन्ट्रोल रुमले पाइलटले निर्देशन नमान्दा दुर्घटना भएको दाबी गरेको छ ।
काठमाडौँ, ३० फागुन मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव
पोखरा, ३० फागुन बीस वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारी नीतिअनुसार गण्डकी अञ्चलबाट एक हजार ६४६ वटा सवारी साधन विस्थापित हुने भएका छन् । गण्डकी यातायात व्यवस्था
पोखरा, ३० फागुन निर्वाचित भएको १० महिना बितिसक्दा पनि आवश्यक कानूनको अभावमा स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधि यतिखेर अन्योलमा छन् । स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक रुपमा अधिकार किटान गरिएकोमा
दाङ, ३० फागुन यहाँस्थित केशवराज झुपाकुमारी वृद्धाश्रमको स्तरवृद्धिका लागि सञ्चालन गरिएको महायज्ञबाट रु ३३ लाख १५ हजार रकम सकंलन भएको छ । महायज्ञमा विमल रिजाल, चिरञ्जीवी रिजाल र तेजकुमारी बुढाथोकीले
गौशाला, ३० फागुन महोत्तरीको दक्षिण पश्चिम सीमावर्ती आधा दर्जन गाउँमा एक्कैसाथ १०० भन्दा बढी निलगाई फेला परेको छ । भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँहरुमा