काठमाडौँ, ३० फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुनसक्ने बताउनुभएको छ । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका
काठमाडौँ, २९ फागुन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले
काठमाडौँ, २९ फागुन स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ खेलाडीले भाग लिने भएका छन् । स्कलर्स होम एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले
न्होमपेन्ह, २९ फागुन कम्बोडियाली प्रधानमन्त्री सामदेच टेचो हुसेनले यहाँको संसदीय निर्वाचनमा आफ्नो दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी) लाई मतदान गर्न देशवासीलाई आह्वान गर्नुभएको छ । हाल सत्तामा रहेको उहाँको पार्टीको
काबुल, २९ फागुन अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्व सूचनाविना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको समाचार छ । तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल
चितवन २९ फागुन चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका किट
डोल्पा, २९ फागुन डोल्पाको ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि स्थानीयवासीले हर्षका आँशु झारेका छन् । समूद्र सतहदेखि झण्डै तीन हजार ५०० मीटर उचाइमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न दुई दिनको
काठमाडौँ, २९ फागुन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण
सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ । जसमा रातो रङको टिसर्ट तथा खुट्टामा कार्टून क्यारेक्टरवाला जुत्ता पहिरिएको एउटा बाँदरले इलेक्ट्रिक शेवर मेसिनले दाह्री खौरिरहेको छ । बाँदर उभिएर
अष्ट्रेलिया मूलकी केट हिललाई केही वर्ष पहिले डाक्टरले उनले कहिले पनि गर्भधारण गर्न नसक्ने बताएका थिए । तर केट अहिले दुई जुम्ल्याहा छोरीकी आमा बनिसकेकी छिन् । यसमा अचम्म लाग्दो
सबैको जोडी स्वर्गमा भगवानले नै बनाइदिएका हुन्छन् भनिन्छ । तर संसारमा यस्ता अचम्मका जोडी हुन्छन् जसलाई देखेर तपाईं हाँसो रोक्न सक्नुहुन्न र कतिले त यस्तो जोडी देखेर भन्ने गर्छन्, ‘हे
वीरगञ्ज, २९ फागुन दिनमा दुई घण्टामात्र खुल्ने सरकारी कार्यालय ? सुन्दा अचम्म लाग्छ, तर यहाँ यो सत्य हो । सरकारी कार्यालयकै अभिन्न अंगका रुपमा रहेको छ – अतिरिक्त हुलाक कार्यालय