तेह्रथुम, २९ फागुन एक नंम्बर प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलको
नेपाली सागितिक क्षेत्रकी निकै प्रतिभावान गायिका अनुष्का घिमिरेको प्रस्तुतिमा गायिका अनुष्का घिमिरे र गायक नरेश विसीको सुमधुर आवाजमा लोक पप गित मायाको बोके दाह्री बजारमा आएको छ । मायामा परेका
बैतडी, २९ फागुन जिल्लाका छ वटा स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार, डिलासैनी
काठमाडौँ, २९ फागुन श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारवाही गरी उनीहरुको अधिकार सुरक्षित गरिने बताउनुभएको छ । सांस्कृतिक सङ्ग्रहालय नेपालले नेपाल
काठमाडौँ, २९ फागुन सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज यहाँ आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल
काठमाडौँ, २९ फागुन नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत
काठमाडौँ, २९ फागुन पशुपतिनाथ महोत्सवको तयारी पूरा भएको छ । वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो । यही फागुन
चितवन, २९ फागुन पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये करिव ७० प्रतिशतले जिप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेका छन् । सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप
नवलपरासी, २९ फागुन गिद्ध संरक्षणका लागि नवलपरासी ( बर्दघाट–सुस्ता पूर्व) जिल्लामा गिद्ध संरक्षणका अभियान चलाइएको छ । कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम नै राखी गिद्ध
पर्वत, २९ फागुन करिव रु २१ लाखको लागतमा पर्वतको लिमिठाना माविमा दुईकोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ । विद्यालयमा भवनको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीयस्तरमा विद्यालय तथा बालबालिकाको क्षेत्रमा काम
पर्वत, २९ फागुन पर्वत उद्योग वाणिज्य संघको आगामी चैत ३ गते हुने निर्वाचनमा नेतृत्वका लागि दुई पक्षिय प्रतिष्पर्धा हुने भएको छ । संघको नेतृत्वका लागि केदारनाथ शर्मा र लेखनाथ शर्माको
चितवन, २९ फागुन सोमबार सांझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना हुनुभएका पर्वतका ६५ वर्षीय