म्याग्दी, २८ फागुन बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आँगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दंग पर्नुभएको छ । “डेढ–दुई घण्टा लगाएर गाग्री, ग्यालिन, ड्रम, बोतलमा पानी ओसार्नुपर्ने वर्षौदेखिका
काठमाडौँ, २८ फागुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका
तेह्रथुम, २८ फागुन बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै जिल्लाका किसानले अन्यत्रै पुनर्वास गरिदिन माग गरेका छन् । वर्षेनी बाँदरले बालीनाली खाइदिएर समस्या बेहोर्दै आएका किसानले पुनर्वासको माग गरेका हुन् ।
काठमाडौँ, २८ फागुन गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिनुभएको छ । गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र
काठमाडौँ, २८ फागुन धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फण्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ । म्युचुअल फण्डको प्रतिएकाइको मूल्य रु १० रहने गरेको छ
काठमाडौँ, २८ फागुन मानव अधिकार तथा शान्ति समाजले टीकापुर घटनाका संलग्न दोषीलाई उन्मुक्ति दिने उद्देश्यले मुद्दा फिर्ता नलिन माग गरेको छ । समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा
काठमाडौँ, २८ फागुन सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गर्नुभएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल
काठमाडौँ, २८ फागुन सरकारले ठेक्का लिने तर समयमै काम नसक्ने ठेकेदारको पहिचान गरेर कडा कानूनी कारवाही गर्ने भएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी सञ्जाल, धुवाँधुलो र प्रदूषणको अवस्था
हेटौडा, २८ फागुन मकवानपुरको मार्खु र फाखेलको कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएको छ । महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई हाते ट्र्याक्टर वितरण
विराटनगर, २८ फागुन मोरङ जिल्लाको सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि सञ्चालित ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू भएसँगै विकास निर्माण कार्यले गति लिन थालेको छ । मोरङ
काठमाडौँ, २८ फागुन नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका सडक निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गर्नुभएको छ । काठमाडौँका सडक निर्माण नभएर सवारी साधनको चाप परिरहेको गुनासो बढेपछि काठमाडौँ क्षेत्र
काठमाडौँ, २८ फागुन सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख