मनाङ, देशभरि नै चिसो बढ्ने क्रममा मनाङमा माइनस १६ डिग्री तापक्रम पुगेको छ, राति परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी
काठमाडौं । आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन्, जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु
प्रिय परिवर्तन मीठो सम्झना ! अहिले हामीलाई यो विदेशी भूमिमा तिम्रो अत्यधिक झझल्को आउन थालेको छ । यदि हामी हाम्रै धर्तीमा आफ्नै जन्मभूमिमा भएको बेला तिमी जन्मेको भए यो नर्क
म्याग्दी । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै लाग्थ्यो । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई पुलकित तुल्याउने (गन्धर्व) गाइने
वि.सं. २०७४ साल पुस २४ गते तद्अनुसार ८ जनवरी २०१८ नेपाल संवत ११३८ कृष्ण पक्ष सप्तमी तिथी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाईलोसँग दिन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन सरकारसँग आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गरी खासगरी
विश्व भरिनै मानव सेवामा समर्पित रोटरी ईन्टरनेश्लनको सदस्य भई रोटरी ईन्टरनेश्लन ३२९२ मातहतमा संचालित रोटरी क्लब अफ पशुपतिले एक कार्यक्रम आयोजना गरी हिजो शिक्षण अस्पतालको प्रसुती कक्षका सबै बेडहरुमा
एजेन्सी २३ पुस २०७४ : भारतका निकै चर्चित योग गुरु, आयुर्वेका ज्ञाता तथा आयुर्वेदिक उत्पादक कम्पनी ‘पतंजली’का संस्थापक बाबा रामदेवको जीवनीमा आधारित पुस्तक प्रकाशन भएको छ। लेखक कौशिक डेकाले लेखेको
नेपाल पत्रकार महासंघको व्यानरमा ‘समानताका लागी बुलन्द आवाज’ नारा सहित आउँदो चैत्रमा सर्वोच्च शिखर आरोहण गर्ने ‘प्रथम महिला पत्रकार आरोहण २०१८’ को नाम दिईएको टोली आर्थिक तथा सामाजिक सहयोग जुटाउने
सान फ्रान्सिस्को, २३ पुस २०७४ : दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले
झारखण्ड, भारत, २३ पुस २०७४ : भारतीय बिशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो (सिबिआई) ले शनिबार बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको
रियाद, साउदी अरब, २३ पुस २०७४ : साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेको स्थानीय शब्क