वासिङ्टन, अमेरिका, २३ पुस २०७४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै ट्वीटर सन्देशमा आफू ‘एकदम स्थिर क्षमतावान् स्वभाव’को मानिस भएको जनाउनुभएको छ । एउटा विवादास्पद पुस्तकका लेखक ह्वाइट हाउसका
सोल, २३ पुस २०७४ : दक्षिण कोरियासँग गर्ने तय भएको उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।
वासिङ्टन, २३ पुस : हालैमात्र प्रकाशन गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विषयमा आधारित एक पुस्तकलाई उहाँले काल्पनिक पुस्तक भन्नुभएको छ । सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि
सोल, २३ पुस २०७४ : उत्तर र दक्षिण कोरियाबीच हुन लागेको उच्चस्तरीय वार्ताको अन्तिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर कोरियाले आफ्नो देशका तर्फबाट वार्ता गर्न
काठमाडौँ, २३ पुस २०७४ : सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा नेकपा (एमाले) का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको
रमेश लम्साल, काठमाडौँ, २३ पुस २०७४ : नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चिनियाँ कम्पनी थ्री गर्जेजले तयार पार्नुपर्ने कार्ययोजना लगानी बोर्डमा प्रस्तुत नभएका कारण पश्चिम सेती जलविद्युत् आयोजनाको काम रोकिएको छ
दाङ, २३ पुस २०७४ : आगामी माघ १ गतेदेखि घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार उपमहानगर कार्यपालिकाको बैठकले थारु
काठमाडौँ, २३ पुस २०७४ : उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण
उदयपुर, २३ पुस २०७४ : गाईघाट बजारमा एक व्यक्तिले हराएर माया मारेको महत्वपूर्ण कागजपत्र सिसी क्यामेराको सहयोगबाट भेटिएको छ। त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको लक्ष्मी बैंक नजिकबाट हराएको महत्वपूर्ण कागजपत्र
रमेश गिरी, भक्तपुर, २३ पुस २०७४ : राष्ट्रिय क्षयरोग केन्द्र थिमिले निर्माण गर्न लागेको अस्पतालको नयाँ भवनबाट झिकिएको लाखौँ मूल्य बराबरको माटो अवैधरुपमा बिक्री भएको खुलासा भएको छ । क्षयरोग