काठमाडौँ, २१ पुस २०७४ : सोल्टी होटलमा हुन लागेको एक ब्रान्ड शोको लागि चर्चित कमेडीयन स्टार सुनील ग्रोबर सुटुक्क नेपाल आएका छन् । सुनिलले पशुपति परिसरमा एक बाबासँग खिचेको तस्विर सामाजिक संजाल ईन्स्टाग्राम मार्फत सेयर
काठमाडौँ, २१ पुस २०७४ : प्रतिक्षित फिल्म कान्छी को शीर्ष गीत यो दिल दाऊमा लाउने बोलको गीत सार्वजनिक गरिएको छ । चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत, दयाराम पाण्डेको शब्द र
कपिलवस्तु, २१ पुस २०७४ : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार पाँच सय दिने भएको छ । नगरपालिकाले विहिबार सम्पूर्ण नगरवासीलाई अनुरोध गर्दै १५ दिनभित्र शौचालय निर्माण नभएमा
वि.सं. २०७४ साल पौष २१ गते, शुक्रबार तदनुसार सन् २०१८ जनवरी ५ । नेपाल संवत् ११३८ माघ कृष्णपक्ष चतुर्थी तिथि । मेष – चु, चे, चो, ला, लि, लु, ले,
मस्को, रसिया, २० पुस २०७४ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच विकास, साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ । बुधबार भएको टेलिफोन
सोल, २० पुस २०७४ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण गर्नुभएको छ । जापानी सेनाले
काठमाडौँ, २० पुस २०७४ : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को ५१औँ साधारणसभा नजिकिएसँगै पर्यटन व्यवसायीले नेतृत्वका लागि आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते
डडेल्धुरा, २० पुस २०७४ : बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् । परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अमरगढी नगरपालिका–६
शेरबहादुर सिंह, भीमदत्तनगर, २० पुस २०७४ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा बस्ती बसेको झण्डै साढे चार दशक भयो । तर गाउँमा सडक सञ्जाल नभएकै कारण स्थानीयवासीले लामो समय खेतको आली
गौर, रौतहट, २० पुस २०७४ : गरुडास्थित श्रीराम सुगर मिल अझै सञ्चालनमा आउन सकेको छैन । मिल सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । उखुको मूल्य निर्धारण नभएको र विगत
चितवन, २० पुस २०७४ : भरतपुर महानगरपालिकाको प्रथम नगरसभा रु तीन अर्बको बजेट प्रस्ताव गर्दै शुक्रबारदेखि शुरु हुने भएको छ । नगरसभाको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल
रमेश लम्साल, काठमाडौँ, २० पुस २०७४ : बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले