काठमाडौँ, पुस १६, २०७४ : कवि वैरागी जेठाको सभापतित्वमा सातौँ अक्सफोर्ड आधारशीला काव्य प्रवाह सम्पन्न भयो । उक्त काव्य प्रवाहको प्रमुख आथित्यता बरिष्ठ साहित्यकार रामवहादुर पहाडी हुनु हुन्थ्यो । साहित्यकार
काठमाडौँ, पुस १६, २०७४ : नेकपा एमाले सिन्धुली – काठमाडौं सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र सिन्धुली- संघीय उपत्यका जनसम्पर्क मञ्चले सिन्धुलीबाट निर्वाचित प्रतिनिधिसभा सांसद र प्रदेशसभा सांसदहरुलाई सम्मान गरेको
परिवर्तन खबर, काठमाण्डौ, पुस १६, २०७४ नेकपा एमाले सिन्धुली- काठमाडौं सम्पर्क मञ्च र नेकपा (माओवादी केन्द्र) सिन्धुली- उपत्यका संघीय जनसम्पर्क मञ्चद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’
पाेखरा, २०७४ पुस १६ पोखरा रंगशालामा पुस १५ शनिबार राष्ट्रिय भलिबल प्रतियाेगीता सम्पन्न भएकाे थियाे । राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला भलिबल प्रतियाेगीतामा सशस्त्र प्रहरीको एपीएफ र ३१औं पुरुष राष्ट्रिय
ललितपुर, १६ पुस : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौँ, १६ पुस (रासस) : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिविधान अनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरु कमजोर हुँदै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ, काठमाडौँले ४१ औँ राष्ट्रिय
काठमाडौँ, पुस १६, २०७४ : मेलम्चीको पानी ग्याल्थुमतर्फ ल्याउने सुरुङ छिचोलिएको छ । सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराई (ब्रेक थ्रु) सुरुङ
मनकामना, गोरखा, १६ पुस : चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ
भक्तपुर, १६ पुस २०७४ : नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिनुभएको छ ।
कल्पना पौडेल, काठमाडौँ, १६ पुस (रासस) : सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानूनीरुपमा सेवाशुल्क लिँदै आएका
मधुसुधन पाण्डे अर्घाखाँची पौष १६ गते “पहिलो पाइला” बुटवल शाखाद्वारा २०७४/०९/१० गते सोमबारको दिन बुटवल १३ प्रगतिनगर अवस्थित “नेपाल अपांग आश्रम” मा जाडो मौसममा लगाउने न्यानो पाइन्ट,ज्याकेट लगाएत खाद्य सामाग्रीमा
राजविराज, पुस १५, २०७४ : सप्तरीको महदेवाका एक युवा भारतमा ह्युमन राइट्स अवार्डबाट सम्मानित भएका छन् । नेशनल एन्टी क्राइमस एण्ड ह्युमन राईट्स काउन्सिल अफ इन्डियाले महदेवा ९ निवासी प्रकाश