काँकडभिट्टा, २३ पुस २०७४ : पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि
बाबियाचौर, म्याग्दी, २३ पुस २०७४ : म्याग्दी साहित्य सञ्चारले रु एक लाखको साहित्यिक अक्षयकोष स्थापना गरेको छ सञ्चारका अध्यक्ष लोकनाथ घायलश्रीले अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा धौलागिरिका अग्रज साहित्यकारलाई पुरस्कृत गरिने
काठमाडौँ, २३ पुस २०७४ : काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले
पाँचथर, २३ पुस २०७४ : ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ ।
नेपालगञ्ज, २३ पुस २०७४ : नेपाल सरकारद्वारा बाँके जिल्लामा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार जिल्लाका सबै ३८१
काठमाडौँ, २३ पुस २०७४ : दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै
बैतडी, २३ पुस २०७४ : बैतडीको महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् । वि.सं २०६७ मा निर्माण
बाबियाचौर, म्याग्दी, २३ पुस २०७४ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिविर सम्पन्न भएको छ । महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक
काठमाडौँ, २३ पौष २०७४ : विपन्न तथा गरिब समुदायलाई लक्षित गर्दै न्यानो अभियान नेपाल, उर्लाबारीले कम्बल र ज्याकेट वितरण गरिरहेको छ । जाडोमा केही हदसम्म भए पनि राहत महसुस गराउने
सिन्धुपाल्चोक, २३ पुस : बाह्रबिसे–८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि खुशी मुद्रामा हुनुहुन्थ्यो । बाह्रबिसेबाट प्रत्येक दिन दुई घण्टा हिँडेर सामान ओसारपसार गर्दै आएका रंगलालले
मोरङ, २३ पुस २०७४ : उर्लाबारी–९ भोटेपुलका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गर्नुभएको छ । उहाँले उर्लाबारी–९ स्थित खोपीडाँडामा रहेको प्रभात आधारभूत विद्यालयमा रु
पथरी, मोरङ, २२ पुस २०७४ : विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ ।