१८ असार २०७६, काठमाडौं प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ ।
१८ असार २०७६, काठमाडौं नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ । यस वर्षको परीक्षामा १५ सय १९
१८ असार २०७६, काठमाडौं त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र
१८ असार २०७६, काठमाडौं विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन् । विशिष्ट व्यक्तिलाई
१८ असार २०७६, काठमाडौं त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको
१८ असार २०७६, काठमाडौं फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ । कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो । त्यसपछि भन्सार ठप्प रहेको
१८ असार २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८
१८ असार २०७६, काठमाडौं आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार राति श्रीलंकाले वेस्ट इन्डिजमाथि २३ रनको रोचक जित निकालेको छ । यस जितसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ ।
१८ असार २०७६, काठमाडौं आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार उपाधि दावेदार टोली भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । एजबास्टन मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जित निकाल्दै सेमिफाइनलमा
सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ । यससम्बन्धी कार्य्विधि निर्दे्शिका, २०७६ जारी गरी
१८ असार २०७६, काठमाडौं ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट
१८ असार २०७६, काठमाडौं निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका