२३ चैत २०७५, काठमाडौं नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् ।
२३ चैत २०७५, काठमाडाैं काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र
२३ चैत २०७५, काठमाडौं नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो
२३ चैत २०७५, काठमाडौं चार जना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन न्याय तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक
२३ चैत २०७५, काठमाडौं नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संंगाठनिक संरचना खुम्चिदै गएको छ । दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता केन्द्रीय समितिमा छैनन् ।
२२ चैत २०७५, काठमाडौं आज प्रकाशित पत्रपत्रिकामा समावेश भएका कार्टुनहरुः अन्नपूर्ण दैनिकबाट, नागरिक दैनिकबाट,
२२ चैत २०७५, राजविराज प्रश्नपत्र प्रकरणमा अभियुक्त बनाइएका दुवै प्रहरी जवान सप्तरीकै हुन् । यद्यपि उनीहरु सिराहा जिल्लास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत थिए । सोही इलाका प्रहरी कार्यालयमा राखिएको
२२ चैत २०७५, काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध सुन नेपाल भित्र्याउन भारतीय महीलाको प्रयोग हुने गरेको खुलेको छ । करिब ६ किलो सुनसहित ४ जना महिला विहीबार पक्राउ परेसँगै तस्करले
२२ चैत २०७५, काठमाडौं कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष
२२ चैत २०७५, काठमाडौं काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली
२२ चैत २०७५, काठमाडौं नेपाल बार एशोसिएसनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ जना प्रगतिशिल समुह निर्वा्चित
२२ चैत २०७५, धनगढी बेलाबेलामा आन्दोलन, प्रदर्शनका कोणसभा, सार्वजनिक कार्यक्रमहरु हुने धनगढीको पार्कमोडमा बिहीबार भने फरक खालको कार्यक्रम थियो । सडक छेउमा टेण्ट लगाएर बस्नका लागि कुर्सी–टेबुल राखिएको थिए ।