०३ चैत २०७५, काठमाडौं भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण
०३ चैत २०७५, काठमाडौं आजको राशिफलवि.सं. २०७५ साल चैत ३ गते। आइतबार। इश्वी सन् २०१९ मार्च १७ तारिख। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– एकादशी, १६:५६ बजेउप्रान्त द्वादशी। मेष
०३ चैत २०७५, काठमाडौं नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण
०३ चैत २०७५, काठमाडौं वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । वि.सं. २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् ।
०३ चैत २०७५, धनुषा वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि
०३ चैत २०७५, काठमाडौं १ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषदको बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय
०३ चैत २०७५, काठमाडौं नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ । निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट
०३ चैत २०७५, काठमाडौं भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्ने गरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ
०२ चैत २०७५, काठमाडौं आज प्रकाशित पत्रपत्रिकामा छापिएका कार्टुनहरूः अन्नपूर्ण दैनिकबाट, नागरिक दैनिकबाट, कान्तिपुर दैनिकबाट, नयाँ पत्रिका दैनिकबाट, पत्रिकामा छापिएका कार्टुन
०२ चैत २०७५, धादिङ खनियाँबास गाउँपालिका कार्यालय । सानो कोठा, सेवाग्राहीका भीड । एउटा सानो सोफा, २ कुर्सी, एकातर्फ गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ र अर्कोतर्फ उपाध्यक्ष योमा तामाङ । भेटघाटका
०२ चैत २०७५, काडमाडौं छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् ।
०२ चैत २०७५, काठमाडौं चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् । मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका