२७ माघ २०७५, बागलुङ धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा
२७ माघ २०७५, लहान प्रतिबन्धित लागुऔषधसहित आज बिहान लाहन नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको
२७ माघ २०७५, महोत्तरी महोत्तरीको बर्दिवास नगरपालिकामा सुविधा सम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ । बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधा सम्पन्न कवर्ड हल निर्माण कार्यको
२७ माघ २०७५, काठमाडौं आज काठमाडौंबाट प्रकाशित भएका पत्रपत्रिकाको कार्टुनहरु : नेपाल समाचारपत्र दैनिकबाट, नागरिक दैनिकबाट, अन्नपूर्ण दैनिकबाट, नयाँ पत्रिका दैनिकबाट, नेपाल राष्ट्रिय साप्ताहिकबाट
२७ माघ २०७५, काठमाडौं नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली–२ का नवराज भण्डारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै
२७ माघ २०७५, काठमाडौं सरकारले गरेको प्लास्टिक झोला प्रतिबन्धको निर्णय कागजमै सीमित भएको छ । चार वर्षअघि प्रतिबन्ध लगाइएको प्लाष्टिक झोला खुलेआम उत्पादन र बिक्री हुँदै आएको छ । यो
पर्सा – बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न
२७ माघ २०७५, सर्लाही शुक्रबादेखि लगातार परेको वर्षाका कारण सर्लाहीमा ४ करोडभन्दा बढी काँचो इँटा गलेर नष्ट भएको छ । जिल्लामा अहिले ८० वटा इँटा उद्योग सञ्चालनमा रहेको सर्लाही इँटा
२७ माघ २०७५,कोहलपुर भुसुनाको टोकाइबाट हुने कालाजार कुनैबेला तराईको रैथाने रोग भनेर चिनिन्थ्यो। यो रोग लाग्दा लगातार ज्वरो आउने, फियो र कलेजो ठूलो भई पेट फुल्ने,कमजोरी महसुस हुनेलगायत लक्षण देखिन्थ्यो।
२७ माघ २०७५, काठमाडौं संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडाका अतिरिक्त खर्च गरेको
२७ माघ २०७५,म्याग्दी अन्तरजातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवालाई सर्वस्वसहित जन्मकैदकाmे सजाय भएको छ । अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीकी
२७ माघ २०७५, काठमाडौं सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँमा आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने