२६ पुष २०७५, काठमाडौं सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो
२६ पुष २०७५, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा कसैले
२६ पुष २०७५, धनगढी निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ। शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच
२६ पुष २०७५, काठमाडौं वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक
२६ पुष २०७५, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन
२६ पुष २०७५, काठमाडौं पाशुपत क्षेत्रमा आधा दर्जन जात्रापर्व बन्द भएका छन् । शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँखा (महादेव पार्वती नाच), बोडे नीलिबाराही नाच बन्द
२६ पुष २०७५, काठमाडौं वैदेशिक रोजगार विभागबाट मात्रै दिने गरिएको पुनः श्रम स्वीकृतिलाई सरकारले धमाधम प्रदेश स्तरमा सार्दैछ । केही दिनअघि प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट
२६ पुष २०७५, काठमाडौं मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड
२६ पुष २०७५, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिया विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, ट्याक्सीद्वारा यात्रु तानातान, भीडभाड फोहोरमैलाले कुरुपलगायत नकारात्कम दृष्य सम्झन्छन् । अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल
२६ पुष २०७५, काठमाडौं विवेकशील साझा पार्टीमा पूर्वविवेकशील (उज्वल थापा) समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
२५ पुष २०७५,काठमाडौँ आज प्रकाशित भएका विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कार्टुनहरुः नागरिक, कान्तिपुर, र अन्नपूर्णमा छापिएका कार्टुन्ः
२५ पुष २०७५, काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा