०४ पुष २०७५, काठमाडौं गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्ड ोजनामा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् ।
०४ पुष २०७५, काठमाडौं वि.सं. २०७५ साल पुस ४ गते। बुधबार। इश्वी सन् २०१८ डिसेम्बर १९ तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वादशी, २७:५२ बजेउप्रान्त त्रयोदशी। मेष –
०३ पुष २०७५,काठमाडौैं आजका पत्रपत्रिकाहरु नागरिक , नयाँ पत्रिका , कान्तिपुर र अन्नपूर्ण पोस्ट्मा छापिएका आजका कार्टुुनः
०३ पुष २०७५,काठमाडौैं तीन दशकको प्रतीक्षापछि खानेपानी आउनै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभन्नाले ठेक्का सम्झौता रद्द गर्न सुचना
०३ पुष २०७५,काठमाडौैं भूकम्प गएको साढे तीन वर्ष बित्यो । तर जीर्ण भवन पुननिर्माण्को कुने सुरसार छैन । महानगरको बुलेटिनमा नयाँ भवनको सुन्दर तस्बिरसहित महत्वाकांक्षी योजना समावेश छ । जसलाई
०३ पुष २०७५,काठमाडौैं प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै
०३ पुष २०७५,काठमाडौैं स्थायी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता आक्रामक
०३ पुष २०७५,काठमाडौैं नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको
०३ पुष २०७५,काठमाडौैं कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत
०३ पुष २०७५,काठमाडौैं कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ । तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन् । राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका
०३ पुष २०७५,काठमाडौैं मलेसिया सरकारको नियमअनुसार कामदार पठाउन स्वास्थ्य परीक्षण र सुरक्षा जाँच सेक्युरिटी क्लियरेन्स अनिवार्य छ । एमओयुमा स्वास्थ्य परीक्षणका लागि मलेसिया सरकारले मापदण्ड पठाउने र नेपाल सरकारले सोही
०३ पुष २०७५,काठमाडौैं इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी अायाेजनाकाे सुन्दरीजलस्थित