१० मंसिर २०७५, काठमाडौं संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ
१० मंसिर २०७५, काठमाडौं श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १०
१० मंसिर २०७५, काठमाडौं बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन
१० मंसिर २०७५, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना,
१० मंसिर २०७५, काठमाडौं मलेसियासँग श्रम समझदारी एमओयु गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ । कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क
१० मंसिर २०७५, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । उनीहरुलाई प्रशासन शाखाले
१० मंसिर २०७५, काठमाडौं पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमकै औपचारिकरुपमा फिर्ता लिएको छ । गत
१० मंसिर २०७५, काठमाडौं सङ्घीय संसद्का विभिन्न समितिहरुमा विचाराधीन विधेयकको दफावार छलफलको प्र्रक्रिया अगाडि बढ्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । छलफलका लागि अघिल्लो अधिवेशनले नै
१० मंसिर २०७५, काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका २१ केन्द्रिय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् । बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा
१० मंसिर २०७५, धादिङ पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताउनुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । उहाँले कांग्रेस
१० मंसिर २०७५, काठमाडौं वि.सं. २०७५ साल मंसिर १० गते। सोमबार। इश्वी सन् २०१८ नोभेम्बर २६ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– तृतीया, ७:०५ बजेदेखि चतुर्थी, २८:१७ बजेउप्रान्त
०९ मंसिर २०७५, काठमाडौं आज प्रकाशित नेपाल साप्ताहिक, कारोवार दैनिक, अन्नपुर्ण पोष्ट, नेपाल समाचारपत्र, नयाँ पत्रिका, र नागरिक दैनिकमा छापिएको आजका कार्टुन् :