यतिबेला बलिउड नायिका तापसी पन्नु सामाजिक सञ्जालमा निकै ट्रोल भैरहेकी छिन् । उनले रिया चक्रवर्तीको समर्थन गर्दै ट्वीटरमा एक स्टाटस लेखेकी थिइन् । जसका कारण सुशान्तका फ्यान भड्किएका छन् ।
सन् २०२० को एमटिभी म्यूजिक अवार्ड मा लेडी गागले सबैभन्दा धेरै अवार्ड जित्न सफल भएकी छिन् । लेडी गागाले कूल पाँच अवार्ड पाएकी छिन् जसमा आर्टिस्ट अफ द इयर पनि
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यादेखि सामाजिक सञ्जालमा उनको न्यायको लागि आवाज उठाइरहेका छन् । सुशान्तको लागि आवाज भारतमा मात्र नभएर अन्य विभिन्न देशहरुमा पनि उठिरहेका छन् । हालै लन्डनमा
भारतीय गायिका लता मङ्गेशकरको घर पुरै सिल गरिएको छ । उनको घरमा कोरोनाको जोखिम भएका कारण घर सिल गरिएको भारतीय मिडियाले जनाएको छ । लता बसको घरको बिल्डिङमा धेरैजसो वृद्धहरु
यतिबेला सामाजिक सञ्जालमा सर्वाधिक हिट छिन्, सानी बालिका समायरा थापा । समायरा थापालाई दर्शकहरुले टिकटकमा देख्न सक्छन् । पछिल्लो समयमा टिकटकमा उनी निकै भाइरल बन्दै गइरहेकी छिन् । सानी समायराको
नेपाली सांगितीक बजारमा यस्ता धेरै गीतहरु छन्, जसले गीत रिलिज हुने बित्तिकै चर्चा नकमाए पनि बिस्तारै स्लो पिकअप लिएका छन् । आजभोली टिकटक मा १५ सेकेण्ड भिडियो बनाएका आधारमा कुनैपनि
कमेडी च्याम्पियन दर्शकले सर्वाधिक रुचाएको रियालिटी शो । सिजन १ बाट दर्शकको अपार माया पाएपछि कमेडी च्याम्पियनले सिजन २ को तयारी केही समयदेखि गरिरहेको थियो । यसैबिच आजबाट कमेडी च्याम्पियन
सक्कीगोनि कोरोनाका कारण अहिले बन्द भएको छ । लामो समयदेखि बन्द भएको सक्कीगोनि अहिले नै सुरु हुने अवस्थामा छैन । सक्कीगोनि टिमले पहिले पनि सामाजिक कार्यहरु गर्दै आएको थियो ।
केहीदिन अघिमात्र सुशान्तकी पूर्व प्रेमिका रियाले लागूऔषध सम्बन्धी केही व्यक्तिहरुसँग कुरा गर्ने गरेको तथ्य सार्वजनिक भएको थियो । रियाले ती सबै कुराहरु झुट भएको बताएकी थिइन् । तर प्रहरीले रियासँग
बलिउडमा यस्ता थुप्रै अभिनेत्रीहरु छन्, जो विवाहपछि यो क्षेत्रबाट गायब नै भएका छन् । त्यसका साथै यस्ता केही यस्ता अभिनेत्रीहरु छन्, जसले विवाहपछि आफ्नो परिवार र करियरलाई निकै ब्यालेन्स गरेका
अभिनेता अनमोल केसी लकडाउन भएदेखि घरमा नै छन् । लकडाउन हुनुभन्दा अगाडी उनी चलचित्र ए मेरो हजुर ४ को छायांकनमा व्यस्त थिए । चलचित्रको ३५ प्रतिशत छायांकन सकिसकेको थियो ।
बलिउडमा यस्ता थुप्रै सेलिब्रेटीहरु छन्, जसले डिप्रेशनको सामना गरेका छन् । डिप्रेशनमा रहेका बलिउडकर्मीले खुलेर यसबारे सामाजिक सञ्जालमा बोलेका समेत छन् । आज हामी डिप्रेसनको शिकार भएका बलिउडकर्मीबारे चर्चा गर्नेछौँ