देशमा दैनिक रुपमा भैरहेको कालोबजारी, भ्रष्टचार, कमिसनखोर लगायतका सामाजिक समस्याले नेपाली जनताको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ । राज्यको ठूला पदमा बस्ने व्यक्तिहरुको पनि काम कम कुरा ज्यादा भएका
आज कलाकार तथा निर्देशक दिपाश्री निरौलाको जन्मदिन हो । सामाजिक सञ्जालमा उनलाई चलचित्रकर्मी र दर्शकले जन्मदिनको शुभकामना दिइरहेका छन् । केहीसमय अघि दिपा महानायक विवादका कारण नराम्रोसँग आलोचित भएकी थिइन्
सुशान्त सिंह राजपुतको आत्महत्याबारे सिबिआईले तिव्र रुपमा छानबिन गरिरहेको छ । यसबिच सुशान्तसँग जोडिएका धेरै कुराहरु बाहिर आइरहेका छन् । हालैमात्र सुशान्तकी छिमेकीले सबैलाई छकित पार्ने बयान पनि दिएकी छिन्
नायिका निता ढुङ्गानाले गाएको पहिलो गीत भर्खरै रिलिज भएको छ । उनले पहिलो पटक भजन गीतमा आवाज दिएकी छिन् । उनको पहिलो प्रयास राम्रो भएको फ्यानले बताएका छन् । संजय
स्वेता खड्का नेपाली सिने जगतकी लोकप्रिय नायिका हुन् । तर उनलाई धेरैले नायिका भन्दापनि सामाजिक अभियान्ताको रुपमा चिन्ने गरेका छन् । किनकी पछिल्लो समयमा स्वेता चलचित्र बनाउन र खेल्न भन्दापनि
नेपाल आइडल सिजन ३ को उत्कृष्ट ८ सम्म पुग्न सफल रचना रिमाल अहिलेकी चर्चित गायिका बनिसकेकी छिन् । छोटो समयमा नै उनले लोभलाग्दो सफलता हासिल गरिसकेकी छिन् । उनको फोटो
हिजो नेपाली हिन्दू नारीहरुले घरमै बसेर तिज मनाए । धार्मिल स्थलहरु प्नि बन्द भएकाले यसपटक तिज सुनसान देखियो । तर घरमै बसेर भएपनि महिलाहरुले बर्षौदेखि मान्दै आएको प्रथालाई भने छोडेनन्
नेपाल आइडल सिजन ३ अब चाडैँ नै सकिदैँछ । यस हप्ता प्रशारित एपिसोडमा उत्कृष्ट ४ बाट चितवनका केबिन ग्लान तामाङ बाहिरिएसँगै फिनालेमा बर्दिवासका किरण कुमार भुजेल, मोरङकी सज्जा चौलागाई र
सुशान्तको आत्महत्याको केस अहिलेसम्म सेलाएको छैन । अझ उनीबारे जोडिएका नयाँ नयाँ तथ्यहरु ऋगाडी आइरहेका छन् । यसैबिच थप नयाँ कुराको खुलासा भएको छ । यतिबेला सामाजिक सञ्जालमा महेश र
भारतमा कोरोना संक्रमित दैनिक रुपमा निकै नै बढिरहेको छ । यस्तो फिल्ममा बलिउड फिल्म क्षेत्र पनि ठप्प छ । भारतमा कोरोना निकै बढिरहेकाले सिनेमा हलहरु कहिले बाट खुल्छन्, फिक्स छैन
अभिनेता पल शाह अभिनय र म्यूजिक भिडियोको साथै आजभोली सामाजिक कार्यमा पनि निकै नै सक्रिय हुन थालेका छन् । कोरोनाको समयमा पनि उनले समस्यामा परेका धेरै जनालाई सहयोग गरेका थिए
तिज विशेष हिन्दू महिलाहरुको चाड हो । तिजमा महिलाहरुले दर खाने, व्रत बस्ने, साथीसँग मिलेर रमाइलो गर्ने गर्छन् । तिजमा विशेष महिलाहरुको श्रीमानको लामो आयुको लागि व्रत बस्ने गर्छन् ।