करिब २ दशक अघिदेखि गीतसंगीतमा होमिएका गायक हुन्, भीम कुसारी । सांगितीक क्षेत्र बाहेक उनी राजनीति तर्फ पनि रुचि राख्ने व्यक्ति हुन् । उनले यो अवधिमा धेरै गीतमा आवाज दिए
काठमाडौं । कोरोनाको महामारी जताततै छ । मानिसलाई घरबाट बाहिर निस्कन डरमर्दो भैसकेको छ । झन् राजधानीमा कोरोना संक्रमित दिनदिनै बढेकाले पनि मानिसहरुले आफूलाई असुरक्षित महशुस गर्न थालेका छन् ।
लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियो छायांकन धमाधम हुन थालेका छन् । त्यसमाथि सामाजिक दुरी पनि कायम गरिएको पाइएको छैन । पहिलेजस्तै धेरै जनाको टिमले भिडियो बनाइरहेको छ । यस्तोमा कोरोना
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या भएको २ महिना नाघिसकेको छ । तर उनको आत्महत्याको मुख्य कारण भने अहिलेसम्म पत्ता लागेको छैन । यसैबिच सुशान्तको आत्महत्यासँग जोडिएर केही नयाँ कुरा
करिब १ महिनाअघि चर्चित गायक सुगम पोखरेलका पिताको निधन भएको थियो । हालै सुगमले बुबाको सम्झनामा नयाँ गीत बजारम ल्याएका छन् । सुगमले बुबाको मुख हेर्ने दिनको अवसर पारेर उक्त
निर्मला हत्याकाण्ड भएको २ बर्ष पुरा भैसकेको छ । तर निर्मलाले अहिलेसम्म न्याय पाउन सकेकी छैनन् । १३ बर्षकी बालिकाको बलात्कारपछि हत्या गरियो । उनका आमाबुबा २ बर्षदेखि निरन्तर छोरीको
पछिल्लो समय टिकटकले धेरै बजार खाएको छ । टिकटक नचलाउने प्राय कमै होलान् । टिकटक एप चलाएरै धेरै जना कलाकार भैसकेको अवस्था छ । यो एउटा राम्रो प्ल्याटफर्म बनेको छ
पछिल्लो समयमा बलिउड कलाकारहरु सामाजिक कार्यमा पनि निकै नै सक्रिय हुन थालेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले पनि केहीदिन अघि आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय बढी
पूजा शर्मा र आकाश श्रेष्ठको केमेष्ट्रिलाई दर्शकले निकै नै रुचाउने गरेका छन् । पूजा र आकाशले एकसाथ ४ चलचित्रमा काम गरिसकेका छन् भने केही म्यूजिक भिडियोमा पनि काम गरेका छन्
बलिउड अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी बेला बेलामा आफ्नो पुरानो तस्बिर पोष्ट गर्दै फ्यानलाई उक्त फिल्मको नाम बताउन अराउँछन् । अमिताभको यो गेम फ्यानले निकै
सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिज्मबारे खुबै नै चर्चा चल्यो । यसैबिच केहीदिन अघिमात्र सडक २ को ट्रेलर रिलिज भयो । नायिका आलिया भट्ट नेपोटिज्मको विवादमा नराम्रोसँग मुछिइन् । जसका
लोकदोहोरी क्षेत्रकै एकदमै अनुशासित, सरल, सबैसँग मिठो बोल्ने दोहोरी गायिका टिका सानुसँग हामीले अन्तवार्ता लिने अवसर पायौँ । बाहिरबाट हेर्दा जति सोझी र सरल देखिन्छिन्, वास्तविकता पनि त्यहि रहेछ ।