२० चैत्र २०७६, काठमाडौँ नायिका बर्षा सिवाकोटीले केहीसमय अघि कोरोनाका कारण समस्यामा परेका मजदुरका लागि १ लाख सहयोग गरेकी थिइनन् । सबैले उनको कामको निकै प्रशंसा गरेका थिए । अहिले
२० चैत्र २०७६, काठमाडौँ सौगात मल्ल र सृष्टि श्रेष्ठ केही बर्षदेखि प्रेममा रहेका छन् । यी दुई सँगै नै बस्छन् । पछिल्लो समयमा त सौगात र सृष्टि चलचित्रमा पनि एकसाथ
२० चैत्र २०७६, काठमाडौँ यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीहरु आलोचित भैरहेका छन् । बलिउड सेलिब्रेटीहले दिनहुँ यति करोड सहयोग गरे, उति करोड सहयोग गरे भनेर समाचार आइरहेका हुन्छन् । यस्तोमा नेपाली
२० चैत्र २०७६, काठमाडौँ मिस नेपाल अनुष्का श्रेष्ठले कोरोनाबाट बच्न सरकारले गरेको लकडाउनको पालना गर्न आवश्यक भएको बताएकी छिन् । उनले यस समयमा घरबाट बाहिर निस्कनु सुरक्षित नभएको बताएकी छिन्
१९ चैत्र २०७६, काठमाडौँ केहीदिन अघिमात्र सलमान खानको फूपूको छोरा अब्दुलाको निधन भएको थियो । सलमानले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका थिए । अब्दुलाको निधनले निकै दुखी सलमान उनको
१९ चैत्र २०७६, काठमाडौँ लकडाउनको समय कलाकारले विभिन्न काम गरेर बिताइरहेका छन् । कोही पुस्तक पढिरहेका छन्, कोही चलचित्र हेरिरहेका छन् त कोही घरको काम गरिरहेका छन् । यसैबिच नायिका
१९ चैत्र २०७६, काठमाडौँ लकडाउनको कारण क्वारेन्टाइनमा रहेका अभिनेता निखिल उप्रेतीले घरलाई घर नभएर खोर भन्न रुचाउने बताएका छन् । उनले जति नै सम्पन्न घर भएपनि बाध्यताले धेरै समयसम्म बस्नुपर्दा
१९ चैत्र २०७६, काठमाडौँ भारतीय चर्चित गायिका कनिका कपुर कोरोना संक्रमित भएपछि यतिबेला उनको लखनउको अस्पतालमा उपचार भैरहेको छ । कनिका अस्पतामा भर्ना भएको १२ दिन पुरा भैसकेको छ ।
१९ चैत्र २०७६, काठमाडौँ पछिल्लो समयका लोकप्रिय अभिनेता सलिनमान बनियाँ लकडाउनका कारण घरमा बस्दा बस्दा बोर भैसकेका छन् । तर उनले यो समयमा सबैलाई घरमा नै बस्न आग्रह गरेका छन्
१९ चैत्र २०७६, काठमाडौँ दिपकराज गिरी सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै क्वारेन्टाइनको समय लकडाउन कहिले सकिन्छ भनेर दिन गन्नुभन्दा पनि आफ्नो परिवारसँग रमाइलो गरेर बिताउन आग्रह गरेका छन् ।
१९ चैत्र २०७६, काठमाडौँ नायिका केकी अधिकारी लकडाउनको समय आफूलाई घरमा व्यस्त बनाएर बिताइरहेकी छिन् । धेरै समय काममा नै व्यस्त हुने भएकाले उनले घरमा समय बिताउन पाएकी थिइनन् ।
१९ चैत्र २०७६, काठमाडौँ ऋषि धमलाकी श्रीमती तथा नायिका एलिजा गौतमको डेब्यु चलचित्र अनुराग युट्युबमा केहीदिन अघिमात्र रिलिज भएको छ । हलमा फ्लप साबित भएको चलचित्रले युट्युबमा भने राम्रो भ्यूज