२१ पुस २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको कपन लगायतका क्षेत्रमा बिस्तार गरिन लागेको मेलम्ची खानेपानी परियोजनाको सम्पर्क कार्यालय विधिवत रुपमा हिजोबाट कपन आकाशेधारामा शुरु गरिएको छ । स्थानीय जनगुनासोलाई तत्काल समाधान
१५ पुष २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका अन्तर्गतको लेखा समितिले नगरपालिकाभित्र देखिएका असन्तोषजनक कारोबारहरुको कागजात अध्ययन गर्ने भएको छ। मंगलबार प्रेस विज्ञप्तिमार्फत् विभिन्न समाचार पोर्टलहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले कपन
०९ पुस २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको एकमात्र सामुदायिक क्याम्पस कपन बहुमुखी क्याम्पसको निर्माणाधिन भवनको तल्लो तल्ला अगाडिको बाटो सम्याउने प्रक्रियामा अनियमितता गरेको भनी विभिन्न संचार माध्यममा प्रकाशित समाचारको क्याम्पस व्यवस्थापन
०८ पुष २०७६, काठमाडौं बूढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कुमार कोइराला व्यक्तिगत ईच्छाले सरुवा भई गएपछि केहि स्थानीय अनलाईन पत्रिकाहरुले उनको सरुवालाई लिएर अनुमान र आशंकाको आधारमा नगरपालिकामा
०८ पुस २०७६, काठमाडौं विश्व सम्पदा सूचीमा सूचीकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा नियम विपरीत डोजर चलाई विश्व सम्पदा सूचीमा क्षति पुर्याईएको छ । पशुपति क्षेत्र विकास कोषको निर्देशनमा ठेकेदार कम्पनीले
०६ पुस २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ नयाँ कोलोनी उपभोक्ता समितिको पहलमा डा. राजन भट्टराईले नयाँ कोलोनी बोरिङ्ग खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरी तत्काल कार्यान्वयन प्रक्रिया अगाडि बढाएका
०६ पुस २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आईतबारे पार्क परिसरमा बनाईने तामाङ संग्रहालयमा काठमाडौं महानगरले सहयोग गर्ने भएको छ । बूढानीलकण्ठ नगरपालिकाको उच्च
२४ मंसिर २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका र चीनको चाङचियाजि नगरबीच भगिनी सम्बन्ध कायम भएको छ। Silk Urban Alliance (रेशमी मार्ग अन्तर्गतका शहरहरु) को सम्मेलनमा नगर प्रमुख उद्धव खरेल र चाङचियाजि
१९ मंसिर २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको पाँचौं स्थापना दिवसमा नगरप्रमुख उद्धव प्रसाद खरेलले आफ्नो नेतृत्व जनताको आवश्यकता अनुसारको विकास र सुशासनको सवालमा प्रतिवद्ध भएको बताउँदै जनतालाई अनावश्यक दु:ख दिने, पैसा
१६ मंसिर २०७६, काठमाडौं उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाँचौ नगर स्थापना दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाको तीन तले प्रमुख प्रशासकीय भवन उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले, ‘सरकार
१४ मंसिर २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको नवनिर्मित भवन नगर स्थापना दिवसको अवसर पारेर मंसिर १६ गते नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा उद्घाटन हुने एक पत्रकार सम्मेलन गरी जानकारी
०८ मङ्सिर २०७६, काठमाडौं तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक