विराटनगर, २ बैशाख नयाँ वर्षलाई मध्यनजर गर्दै बिराटनगरमा दुई ठूला होटल र सपिङ महल शुभारम्भ गरिएको छ । सेवालाई आजैबाट बिग होटल सञ्चालनमा आएको छ । नेपालीहरुको नयाँ बर्ष २०७५
काठमाडौं, २ वैशाख आजभोलि मलाई सञ्चारमाध्यमहरूसँग कुराकानी गर्न खासै मन लाग्दैन । मैले राम्रो गर्दा गर्दै एउटा पत्रिकाले मेरो चरित्रहत्या गर्ने कोशिश गरेको कारणले आजभोलि म मिडियाबाट टाढा रहन चाहन्छु
काठमाण्डौं, २ वैशाख २०७५ सार्वजनिक स्थानहरुमा किशोरी तथा महिलाहरुमाथि हुने हिंसा र दुर्व्यवहार अन्त्यका लागि युवाहरुले सरकारसँग माग गरेका छन । लैङ्गिक हिंसा अन्त्य गर, महिलाहरुको शरिर सार्वजनिक स्थल होईन,
ललितपुर, २८ चैत युवाका क्षेत्रमा रहेका समस्या समाधान गरेर तिनलाई सिर्जनशील क्षेत्रमा लगाउने उद्देश्यले ‘युवा आज’ नामक अभियान शुरु भएको छ । दायित्व नामक संस्थाले मंगलबार सो अभियानको औपचारिक शुरुआत
काठमाडौँ, २६ चैत नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लाग्नुभएकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ । महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना
मोडल तथा नायिका बर्षा शिवाकोटी आफ्नो जन्मदिन मनाउँदै छिन् । आफ्नो जन्मदिनको अवसरमा उनले धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालय पुगी ५१ हजार सहयोग हस्तान्तरण गरेकी छिन् । आफ्नो जन्मदिनमा केही सामाजिक
विराटनगर, २४ चैत ‘हाम्रो रहर सफा, स्वच्छ र सुन्दर बिराटनगर’ भन्ने मूल नाराको साथ परिवर्तनको लागि हातेमालो अभियान नामक संस्थाको आयोजनामा गरिएको जारी सरसफाइ महाअभियान आज सातौं हप्तामा पुगेको छ
उदयपुर, २४ चैत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज बिहान गाईघाट बजार सरसफाइ अभियान सञ्चालन गरेको छ । ट्राफिक चौक, लोकतान्त्रिक चौक, टेम्पो चौक, विपी चौक, डिएमगेट तथा
काँकडभिट्टा, २४ चैत लगनशील अनि मिहेनत सफलताको सूचक हो । सानै देखिको पढाइप्रति लगनशील सुनिता किसान यतिखेर स्टाफ नर्सको कोर्ष पूरा गर्ने तयारीमा छिन् । झापा मेचीनगर–९ खुट्टीडाँगीका सुनिता लोपोन्मुख
काठमाडौँ, २३ चैत युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफूले एक सय दिनमा गर्ने
काठमाडौँ, २२ चैत २०७४ रसुवा जिल्लाको दुर्गमक्षेत्र मानिने सरमथली गा.वि.स.वडा नं.५ (परिबर्तित नौकुण्ड गाउँपालिका-४) मा बुवा लवाङ नुर्पु लामा र आमा बुधमाया लामाको कोखबाट २०५२ मंसिर ४ गते जन्मिएकी सिर्जना
ललितपुर, २१ चैत इञ्जिनियरिङ पढाइ सक्नुभएका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहनुभएको छ । १२ रोपनी जग्गा भाडामा लिएर उहाँले तीन वर्ष अघिदेखि नै तरकारीखेती शुरु गर्नुभएको