कोरियाली महिला संसारमै सुन्दर मानिन्छन् । उनीहरू आफ्नो सुन्दरतामा एकदमै सचेत हुन्छन् । साथै, सौन्दर्य बचाइराख्न विभिन्न उपाय अपनाउँछन् । यस कारण उनीहरूको अनुहारको छालामा सधैं चमक रहन्छ । तपाईं
नुवाकोट, २१ फागुन दुप्चेश्वर गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडा नं ३ स्थित कौकेश्वरी माध्यमिक विद्यालय राउतबेँसीको खेलमैदानमा आगामी चैत १ देखि ३
ललितपुर, २० फागुन काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका शहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । थोक बजार निजी क्षेत्रले समेत शुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि
भद्रपुर, १८ फागुन झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् । सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न
लुम्बिनी, १७ फागुन चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ । कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड
झापा, १५ फागुन मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको
काठमाडौँ, १५ फागुन दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ । एसियाली, दक्षिण एसियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल वैशाख २१,
काठमाडौँ, १५ फागुन धनगढी प्रिमियर लिग ९डिपिएल०को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक
काठमाडौँ, १४ फागुन तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मल्पी इन्स्टिच्युट ‘ए’ ले हात पारेको छ । मण्डिखाटारमा आज भएको फाइनल खेलमा मल्पी
म्याग्दी, १४ फागुन बस्तीको शिरमा अग्लो डाँडो । डाँडामाथि प्राकृतिक रुपमै बनेको भ्यूटावर । घना जंगलको बीचमा रहेको प्राकृतिक भ्यूटावरबाट दृष्य अवलोकन गर्दा मन खुशीले फुरुङ्ग हुने गर्छ । बेनी
काठमाडौँ, १३ फागुन भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले आज यहाँ भोजपुरका दुई प्रतिभालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा स्थापित प्रतिभा सम्मान कवि तथा गीतकार गणेश रसिकलाई प्रदान गरियो भने प्रतिभा पुरस्कार
इटहरी, १२ फागुन प्रदेश नं १ का सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमूल परिवर्तनका विषयमा आफैँबाट नयाँ परिवर्तनको थालनी गर्न जरुरी रहेकोतर्फ आफू सचेत भएर लागेको बताउनुभएको छ ।