गोरखा । उत्तरी गोरखाका पहाडी गाउँहरूमा मौसमी हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको उच्च हिमाली क्षेत्रका बस्तीहरूमा गए रातिदेखि निरन्तर हिउँ परिरहेको स्थानीयले जनाएका छन् । हिमपातका कारण स्थानीय जनजीवन
म्याग्दी, कात्तिक ११ गते ।मङ्गला गाउँपालिका–४ न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । पुल सञ्चालनमा आएपछि बुकेनी र धापुङ्ग गाउँबीचको आवागमन सहज बनेको
धनुषा । ‘केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय…’ जस्ता लोकधुन अहिले जनकपुरधामदेखि सम्पूर्ण मिथिलाञ्चलभरि गुन्जिरहेका छन् । सहर, गाउँ, बजार, चोक र गल्ली सबै छठका गीतले झन्झनी उठेका
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११ जोकैयाका मङ्गल चौधरीले च्याउखेतीलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् । पाँच वर्षअघि रु ६० हजार लगानीमा एउटा टनेलबाट सुरु गरेको व्यवसाय अहिले सातवटा टनेलमा
झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको गम्भीर अभाव भएको भन्दै रक्तदानका लागि सबैलाई अपिल गरेको छ । हाल झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा करिब २०० पिन्ट मात्र
काठमाडौँ । सूर्य, छठी माता र नदीको आराधना गर्दै मनाइने महान् पर्व छठका बर्तालु आज बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् । दिनभर निराहार रहेर उपवास गर्ने बर्तालुहरूले साँझ
कैलाली । टीकापुर नगरपालिका–४ का किसान बन्धुराम डगौरा सरकारको समर्थन मूल्यमा धान बिक्री गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पर्खाइमा छन् । चाडपर्वका बेला घरखर्च धान बिक्रीमै निर्भर हुने
काठमाडौँ । आगामी सोमबार मनाइने छठ पर्वलाई लक्षित गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती सुधार आयोजनाले धाप ड्याममा संचित पानी बागमती नदीमा छाड्ने भएको छ ।
कैलाली । कैलालीको धनगढीस्थित मोहना नदी तटमा विगत १३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छठ पूजामा यस वर्ष पनि भक्तजनहरूको असाधारण भीड देखिएको छ । छठ पूजा सेवा समिति धनगढीका
सुनसरी । तिहार सम्पन्न भएसँगै धरानमा अहिले छठ पर्वको तयारी र चहलपहल बढेको छ । बजारमा बाँसको चोयाबाट बनेका डालो, नाङ्लो, डोको, कोनिया, ढाकी लगायतका सामग्री खरिद गर्नका लागि भक्तजनको
नवलपुर । तिहारको अवधिमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक १ गतेदेखि ८ गतेसम्म जिल्लाभर २६ वटा
गुल्मी — गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका किसान यमबहादुर थापाले किबीखेतीबाट उल्लेखनीय सफलता हासिल गरेका छन् । परम्परागत रूपमा मकै र कोदोखेतीमा निर्भर थापा अहिले आठ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका किबी
You must be logged in to post a comment.
You must be logged in to post a comment.