गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन प्रदेश सरकारको तर्फबाट निरन्तर पहल भइरहेको बताएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–८ महादेवटारस्थित श्री जागेश्वर
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले आफ्ना ४५ वटा सामुदायिक विद्यालयमा घेराबारा निर्माण सम्पन्न गरेको छ । विद्यालयको भौतिक सुरक्षा सुनिश्चित गर्नुका साथै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित घेराबारा निर्माण
तनहुँ । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार क्षेत्रमा लामो प्रतीक्षापछि कालोपत्र कार्य सुरु गरिएको छ। पहिरोको उच्च जोखिमका कारण यो भागमा पहिले कालोपत्र गर्न नसकिएको भए पनि जोखिम
काठमाडौँ । बुढानीलकण्ठ नगर अस्पतालले सेवा विस्तारसँगै दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार गर्न थालेको छ । डेढ वर्षअघि जम्मा तीन जनाको उपचारबाट सेवा प्रारम्भ गरेको अस्पतालले अहिले बर्थिङ सेन्टर
सिरहा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच–पाँच थान कम्प्युटर र प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ। सिलिड्स परियोजनामार्फत हेल्भेटासले बुधबार आयोजित कार्यक्रममार्फत उक्त सामग्री नगरपालिकालाई
दैलेख । दीर्घकालीन खानेपानी अभाव झेल्दै आएका भगवतीमाई गाउँपालिकाका तीन वडामा चार खानेपानी योजना सम्पन्न भई स्थानीयवासीले नियमित स्वच्छ पानी पाउन थालेका छन्। यससँगै वडा नं. १, ३ र ४
नेपालगन्ज । निजी क्षेत्रले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य सङ्घ, नेपालगन्जले अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पुलबजार क्षेत्रमा रोकिएको स्तरोन्नतिको काम पुनः सुरु भएको छ । साँगा–धुलिखेल सडक खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दु निर्धारण (सेन्टरलाइन) को विषयमा विवाद हुँदा
सिरहा – १४ वर्षदेखि अधुरो रहेको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयहरूले चन्दा सङ्कलन अभियान सुरु गरेका छन्। सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवका अनुसार,
काठमाडौँ । काठमाडौँको मुटु हुँदै बग्ने टुकुचा खोलालाई सफा गरी प्रशोधित पानी वाग्मतीमा मिसाउने उद्देश्यले दैनिक डेढ करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाडौँको त्रिपुरेश्वर र
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटका परिस्थितिमा पनि महानगरपालिकाले आफ्नो दायित्वबाट कहिल्यै पछि नहटेेको बताएका छन् । शनिबार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ‘ब्लक–बी’को उद्घाटन समारोहमा बोल्दै उनले विपद्
जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण प्रस्तावित तिला जलविद्युत् आयोजनाबाट ३८.०७ मेगावाट विद्युत् उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लागत लाग्ने भएको छ ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.