१३ माघ २०७६, काठमाडौं इराकको बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण भएको छ। अति सुरक्षित मानिने दूतावास भएको स्थल ग्रिनजोनमा आइतबार (हिजो) राति रकेट आक्रमण भएको जनाइएको छ। ग्रिन जोनमा पाँचवटा
१३ माघ २०७६, काठमाडौं भारत सरकारले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै
१३ माघ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटघाटको
आज माघ १३ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोना भाइरस सम्बन्धि समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, सभामुख चयन, एमसीसीलगायतका विषयमा पनि समाचारहरु प्रकाशित छन् । चीनमा कोरोना भाइरसको
१२ माघ २०७६, काठमाडौं अफगानी सेनाले पछिल्लो २४ घण्टामा गरेका स्थल तथा हवाइ आक्रमणमा परी ५१ जना तालिबान लडाकू मारिएका छन्। अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार ९ वटा प्रान्तमा १३ वटा
१२ माघ २०७६, चितवन सामाजिक क्षेत्रमा सक्रिय देखिएको रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले चालु आर्थिक वर्षमा रु पाँच अर्ब बराबरका सामाजिक विकासका काम गरिरहेको छ । रोटरीले छ क्षेत्रमा काम गर्ने
१२ माघ २०७६, काठमाडौं भारतमा गणतन्त्र दिवसकै दिन आइतबार बिहान पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन् । यी बिस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको
१२ माघ २०७६, काठमाडौं टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा
१२ माघ २०७६, बेइजिङ चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको
आज माघ १२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नोवल कोरोना भाइरसको संक्रमणको बारेमा समाचारहरु प्रकाशित भएका छन् । त्यस्तै, सभामुख पदको निर्वाचनको बारेमा पनि समाचारहरु प्रकाशित भएका छन् ।
१२ माघ २०७६, काठमाडौं बिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बिमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान अटेर गर्दा नियोगबाट दिन लागिएको पुनः श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । पुनः
११ माघ २०७६, काठमाडौं भारतको विहारस्थित वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले ननुहाएकै कारण पतिसँग सम्बन्धविच्छेद मागेकी छन् । वैशालीमा बस्ने २० वर्षीया सोनी रामले आफ्ना श्रीमान २३ वर्षीय मनिष