०५ माघ २०७६, काठमाडौं भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस चौकीमा शनिबार एउटा निकै अचम्मको घटना भयो । श्रीमती र प्रेमिकाले एक व्यक्तिलाई आफूसँग बस्नका लागि आपसमा बाँडफाँड गरे ।
०५ माघ २०७६, काठमाडौं पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नको लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम
०५ माघ २०७६, काठमाडौं अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ)
०५ माघ २०७६, काठमाडौं उत्तरी स्कटल्याण्डमा विवाह हुनु पूर्व फोहोरले होली खेल्ने परम्परा निकै लोकप्रिय छ । विवाह हुनु भन्दा केही दिन पहिले बेहूला र बेहूलीलाई महेन्दी लगाउने र बुक्का लगाउने
०४ माघ २०७६, काठमाडौं अष्ट्रेलियामा आपत्कालीन सामग्रीको सूचीमा ‘बियर’ पनि परेको छ। अष्ट्रेलियामा भएको भीषण आगलागीमा फसेकाहरुलाई अहिले त्यहाँकै जलसेना [नेभी] ले उद्धारसँगै दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिरहेको छ। यसै
०४ माघ २०७६, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विज्ञ सम्मेलनको तयारीका विषयमा संघका पदाधिकारीहरुले नेपाल सरकारका मन्त्री र सचिवहरुसंग छलफल गरेका छन् । अध्यक्ष कुमार पन्त
०४ माघ २०७६, काठमाडौं अमेरिकाको दक्षिण क्यारोलिना शहरमा एक महिलाले आफ्नो श्रीमानलाई विष दिएर हत्या गरेकी छिन् । उनले श्रीमानलाई आँखामा हाल्ने औषधि पानीमा हालेर तीन दिनसम्म पिउन दिएपछि उनको
०३ माघ २०७६, काठमाडौं पाकिस्तानमा एक क्रिस्चियन महिलालाई निर्दोष सावित गर्न प्रदर्शनमा सहभागी धार्मिक पार्टीका ८६ सदस्यलाई अदालतले जेल सजाय सुनाएको छ। रावलपिण्डीस्थित गारिसन शहरस्थित अदालतले उनीहरुमध्ये हरेकलाई ५५ वर्षको
०३ माघ २०७६, काठमाडौं यूएईको आबुधाबीमा भएको मिनीबस दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि भएको छ। यूएईस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै मृत तीन नेपालीहरुको पहिचान पनि खुलेको उल्लेख
०३ माघ २०७६, काठमाडौं अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ ।बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु
०३ माघ २०७६, काठमाडौं युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।
०३ माघ २०७६, काठमाडौं मोदी नेतृत्वको भारतीय सरकारका ३६ मन्त्रीहरु जम्मू-कश्मीर जाने भएका छन्। पाँच महिनाअघि भारत सरकारले जम्मू-कश्मीरलाई दिएको विशेषाधिकार [धारा ३७०] खारेज गरेको छ। यो अवधिसम्ममा त्यहाँको अवस्था