२१ मंसिर २०७६, काठमाडौं भारतको छत्तिसगढस्थित नारायणपुर जिल्लामा रहेको एक क्याम्पमा गोली चल्दा ६ जवानको मृत्यु भएको छ। अरु दुईजना घाइते भएका जनाइएको छ। घटना भएको उक्त क्षेत्र माओवादी प्रभावित
२१ मंसिर २०७६, काठमाडौं बैंस छ, उमेर छ अनि रुप पनि छ। तर, विडम्बना शहरभरि चहार्दा पनि बिहेका लागि केटा नै पाइँदैन। यो समस्या हो, ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको।
२१ मंसिर २०७६, काठमाडौं चीनले बाइबल जलाउन तथा चर्च हटाउन थालेको छ। निचियाँ प्रहरीले राष्ट्रपति सी चिनफिङको ठाडो आदेशमा चर्चहरु भत्काइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। चीनमा पछिल्लो समय वार्षिक १०
२१ मंसिर २०७६, काठमाडौं इराकको राजधानी बग्दादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ। बन्दुकधारीको गोली लागेर कयौं घाइते भएको बताइएको छ। घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या
२० मङ्सिर २०७६,नयाँ दिल्ली दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर”मा मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक हप्तासम्म हिरासतमा
२० मंसिर २०७६, काठमाडौं नेटवर्क कमजोर भएकाले मोबाइल फोन चलाउन पाउनुभएको छैन कि? यदि त्यसो हो भने, यो उपायबारे पनि विचार गर्नुहोस् है। दक्षिण भारतको दमनपल्लीमा बाँस गाडेर गाउँलेहरूले मोबाइल
२० मंसिर २०७६, काठमाडौं अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउन पर्याप्त प्रमाणहरु रहेको दावी गरेको छ। संसदकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउनुको विकल्प नभएकोसमेत स्पष्ट पारेकी
२० मङ्सिर २०७६, काठमाडौं सामान्यतया जब जहाज हावामा हुन्छ, यसले प्रायः यात्रुहरूको हृदयलाई असर गर्दछ। हवाइजहाजमा यात्रुहरुलाई ह्दयघात हुनु नौलो कुरा होइन । तर यदि एउटै जहाजमा यात्रा गरिरहेका तीन
१८ मङ्सिर २०७६, काठमाडौं अन्तरिक्षमा पर्यटनलाई बढावा दिन धेरै कम्पनीहरूले पछिल्लो समय होटल निर्माण गर्न प्रतिस्पर्धा गरिरहेका छन्। अन्तरिक्षमा निर्माण गरिने यी होटेलहरूमा पर्यटकहरुका लागि सुविधाजनक कोठा समेत उपलव्ध हुने
१७ मंसिर २०७६, काठमाडौं मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दाबढी प्रभावित भएका छन्। आँधीपछि बाढी र पहिरो आउने डरले हजारौं सर्वसाधारणलाई समुद्री तट र हिमाली क्षेत्रबाट अन्यत्र
१७ मङ्सिर २०७६, काठमाडौं कसैको मृत शरीरलाई केही दिन वा महिनासम्म फ्रिजमा राखेर सुरक्षित पार्न सकिन्छ तर साइबेरियामा एउटा १८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी दबिएको अवस्थामा भेटिएको छ
१६ मंसिर २०७६, काठमाडौं पश्चिमी अफ्रिकाको बुर्कुना फासोमा एक अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको ज्यान गएको छ। बुर्कुना फासोको पूर्वी क्षेत्रमा रहेको ह्याङटोउकौउरामा रहेको चर्चमा प्रवेश गरेका ति