१० कार्तिक २०७६, काठमाडौं लरीको रेफ्रिजेरेटेड ट्रेलरमा मृत अवस्थामा फेला परेका ३९ जनाको हत्यामा संलग्न भएको भन्दै लरीका चालकलाई नरहत्या अभियोग दर्ता गरिएको प्रहरीले जनाएको छ। बेलायतको एसेक्समा लरीको ट्रेलरमा
१० कार्तिक २०७६, वासिङ्टन आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको
१० कार्तिक २०७६, दमास्कस सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध
१० कार्तिक २०७६, काठमाडौं म्यानमारको जातीय रखाइन विद्रोही समूहले देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरेका छन्। सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौंको संख्यामा सुरक्षाकर्मी खटाएको
१० कार्तिक २०७६, काठमाडौं जापानको पूर्वी र उत्तरपूर्वी क्षेत्रमा भारी वर्षापछि आएको बाढीका कारण १० जनाको ज्यान गएको छ। शनिबार परेको वर्षा र पहिरोले चिवा र फुकुसुवा प्रान्तलाई बढी असर
०९ कार्तिक २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरूको १८ औं शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको अध्यक्षता गरेका छन्। नाम सम्मेलनको प्रमुख विषय ‘समसामयिक विश्वका चूनौतीहरुको
०९ कार्तिक २०७६, काठमाडौं इराकमा सरकारविरुद्ध भएको पछिल्लो प्रदर्शनका क्रममा भड्किएको हिंसाका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृत्यु हुनेमध्ये दुईजनाको राजधानी बग्दादमा सुरक्षाकर्मीद्वारा प्रहार गरिएको अश्रु
०८ कार्तिक २०७६, काठमाडौं जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानून उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन्। इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएका समाचार पत्रपत्रिकाहरूले
०८ कार्तिक २०७६,काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि जरबैजानमा सुरु हुने असंलग्न राष्ट्रहरूको सम्मेलन(नाम)लाई सम्बोधन गर्ने भएका छन्। अजरबैजानको राजधानी बाकुमा हुने असंलग्न आन्दोलन(नाम)को १८ औं शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीले
०७ कात्तिक २०७६, काठमाडौं सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ विश्व सम्मेलन तथा महाधिवेशन काठमाडौंको हायात होटलमा सम्पन्न भई कुमार पन्त अध्यक्षका रुपमा निर्वाचित समेत
०७ कार्तिक २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन बिहीबार कतार एयरवेजको जहाजबाट
०७ कार्तिक २०७६, काठमाडौं बंगलादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया