१६ असोज २०७६, काठमाडौं अष्ट्रेलियाको ब्रिस्बेनमा अधिकांश स्थानीयबासी घरको कौसीमा निस्किएर आकाशतिर हेर्दै थिए। नजिकैबाट विशाल विमानहरु उडेको दृष्य र ती विमानले निकालेका आवाज उनीहरुका लागि डरलाग्दो अनुभव थियो। ती
१६ असोज २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगको प्रस्तावलाई लिएर विपक्षी डेमोक्रेटिक सांसदहरुप्रति अश्लील र आपत्तिजनक भाषा प्रयोग गर्दै निन्दा गरेका समाचार बाहिरिएको छ। फिनल्यान्डका राष्ट्रपति साउली निइनिस्टियोसँगको संयुक्त
१३ असोज २०७६, काठमाडौं नेपालमा बागमती नदीलाई ‘पावन’भनिन्छ। मान्छेहरु त्यो विश्वास राख्दछन् कि, बागमतीमा स्नान गर्नाले सबै पापहरु नाश हुन्छन्। तर, नदीको अवस्था भने त्यस्तो छैन। नदीमा स्नान गर्नाले पाप
१५ असोज २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको आगमनलाई सुस्त बनाउन खुट्टामा गोली हान्न सुझाव दिएका छन्। आप्रवासीहरुलाई दक्षिण बोर्डरबाट अमेरिका भित्रिन नदिनका लागि अपनाउनुपर्ने विधिमध्ये उनले एउटा यो
१५ असोज २०७६, काठमाडौं निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको बलात्कारको आरोप र राजीनामा प्रकरणबारे अमेरिकाको प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले पनि समाचार छापेको छ। न्युयोर्क टाइम्सका लागि भद्र शर्माले महरामाथि संसदकी
१३ असोज २०७६, काठमाडौं चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरको एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ। दैनिक आवश्यताको सामाग्री उत्पादन हुने कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती
१३ असोज २०७६, काठमाडौं नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसामुक्त देश घोषणा गरेका हुन्। सोही
१२ असोज २०७६, काठमाडौं अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनामाथि छुरा प्रहार भएको छ। पाँच जनामाथि छुरा प्रहार भएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। छुरा प्रहार गर्ने व्यक्ति
१२ असोज २०७६, काठमाडौं चीनमा बस र ट्रक एक आपसमा ठोकिँदा ३६ जनाको मृत्यु भएको छ। आइतबार देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनामा परी अन्य ३६ जना घाइते भएका स्थानीय
१० असोज २०७६, काठमाडौं भुटानमा भारतीय सेनाको चीता हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी दुवै पाइलटको मृत्यु भएको छ। भारतीय सेनाका प्रवक्ता कर्नल अमन आनन्दले भने, ‘भुटानको योङफुल्ला नजिक दिउँसो
१० असोज २०७६ काठमाडौं ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको छ। बीबीसीका अनुसार अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको
१० असोज २०७६, काठमाडौं नेपाल सरकारले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सहयोग पुर्याउने ध्येयका साथ लगातार एथ्लेटिक्स ग्रुप अफ स्टूडेन्ट्स(RAGOS) ले नर्वेको ओस्लोमा भ्रमण वर्षको प्रचार थालेको छ। सरकारले