०६ असोज २०७६, काठमाडौं थाइल्याण्डस्थित् बैंककमा एक कुकरले शानदार एक्टिङ्ग गरेर सबैको मन जितेको छ। कुकरले सडक पार गर्नका लागि खुट्टा भाचिएको एक्टिङ्ग गरेको भिडियो अहिले ट्वीटरमा भाइरल बनिरहेको छ।
०६ असोज २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि टेक्सासमा आयोजना गरिएको र्यालीमा सहभागी भएका छन्। विदेशी नेताहरुको स्वागतका लागि अमेरिकामा विरलै हुने र्यालीमा राष्ट्रपति
०६ असोज २०७६, काठमाडौं नेपाल र भारतका नागरिकबीच सदियौंदेखि वैवाहिक सम्बन्ध गासिँदै आएको छ। तराई–मधेशमा यस्तो सम्बन्ध बढी रहे पनि सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा पनि यस्तो सम्बन्ध भएकाहरु प्रशस्त छन्।
०५ असोज २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति
०५ असोज २०७६, काठमाडौं संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नु भएको छ । उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी
०५ असोज २०७६, काठमाडौं अमेरिकी राज्य साउथ क्यारोलिनाको रात्रि क्लबमा गएराति गोली चल्दा २ जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन्। स्थानीय
०५ असोज २०७६, काठमाडौं पाकिस्तानको बबुसार टप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ। आइतबार बिहान भएको सो दुर्घटनामा परी अन्य १२ जना घाइते भएका स्थानीय प्रहरीले
०५ असोज २०७६, काठमाडौं फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटरटेले देशमा भ्रष्टाचार उन्मुलन गर्न जनताले भ्रष्टाचारीविरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताएका छन्। राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरी गोली ठोक्न सार्वजानिक कार्यक्रमबाटै आग्रह
०५ असोज २०७६, काठमाडौं भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कण्डम बोकेर हिँड्ने गरेका छन्। सबैजसो ट्याक्सी चालकले ट्याक्सीमै कण्डम राख्ने गरेको पाइएको हो। भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम
०४ असोज २०७६, काठमाडौं अमेरिकामा ४ चिनियाँ पर्यटकको मृत्यु भएको छ। अमेरिकाको ब्रायस कन्योन नेशनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो। राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको
०२ असोज २०७६, काठमाडौं कतारको चर्चित पत्रिका गल्फ टाइम्सले ‘नेपाल भ्रमण वर्ष’को समाचार प्राथमिकताकासाथ लेखेको छ। पत्रिकाले १९ अगस्टको अंकमा प्रकाशित समाचारमा ‘नेपाल भ्रमण वर्ष’का लागि चार पृष्ठ लामो समाचार
०२ असोज २०७६, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्वीट गरेर यसको स्पष्टोक्ति दिएका छन्। विदेश विभागको प्रतिनिधिको रुपमा काम