०१ असोज २०७६, काठमाडौं कराँचीबाट यूएईका लागि उडान भरेको एक विमानमा ५ महिने शिशु झोलामा प्याक गरी चोरिएको पाइएको छ। यो घटनाको भिडियो अहिले सामाजिक संजाल ट्वीटरमा भाइरल बनिरहेको छ।
०१ असोज २०७६, काठमाडौं हरियाणाको झज्जरस्थित एक निर्माणाधिन भवनमा ५ शव फेला परेको छ। पाँचै जनाको कसैले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
३१ भदौ २०७६, काठमाडौं अफगानिस्तानमा एक चुनावी र्याली नजिक भएको विष्फोटमा परी २४ जनाको ज्यान गएको छ। र्यालीमा अफगानी राष्ट्रपति अशरफ घानी पनि सहभागी थिए। विष्फोटमा अरु ३० जना घाइते
३१ भदौ २०७६, काठमाडौं १२५ घण्टा लामो समयसम्म पढेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका मुकेशराज जोशीले आगामी ५ असोजबाट पढ्ने भएका छन्। पढ्ने कार्यक्रम गिनिज इभेन्ट्सको
३१ भदौ २०७६, काठमाडौं भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडिओ)को एउटा मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त भएको छ। ‘अनम्यान्ड एरियल भेहिकल’ नामको उक्त विमान आज बिहान परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त
३१ भदौ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनका अवसरमा मंगलबार बिहान प्रधानमन्त्री ओलीले तीन भाषामा ट्विट गर्दै शुभकामना
३० भदौ २०७६, काठमाडौं इन्द्रजात्राको अवलोकन गर्नका लागि नेपाल आएका भिन्न ५ देशका मेयरहरुलाई विदाई गरिएको छ। आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम तथा रात्रिभोजसहित उनीहरुलाई विदाई गरिएको हो। राजधानी
३० भदौ २०७६, काठमाडौं अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएका छन् स्थानीय नेता
३० भदौ २०७६, काठमाडौं साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन
२८ भदौ २०७६, काठमाडौं विश्व फुटबलका खेलाडी तथा ब्राजिलियन स्टार नेमारले सिजनको पहिलो खेल खेल्ने भएका छन्। पिएसजीका नेमारले चार खेलपछि पहिलोपटक टोलीमा अटाएका हुन्। यसअघि नेमार बार्सिलोना जाने हल्ला
२८ भदौ २०७६, काठमाडौं साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको छ। आधिकारिक साउदी प्रेस एजेन्सीका अनुसार, अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र
२८ भदौ २०७६, काठमाडौं पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले उसको नियन्त्रणमा रहेको जम्मू–कश्मीरमा गरेको कार्यले अतिवाद सिर्जना हुने बताएका छन्। पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फरवादमा शुक्रबार खानले भारतीय हेपाइले कश्मीरका