३० चैत्र २०७५, काठमाडौं बेलायतको एक हास्यव्यङ्ग्य कलाकारको स्टेजमै ज्यान गएको छ । ६० वर्षीय चर्चित हास्यव्यङ्ग्य कलाकार इयान कग्नीटोको बिसिस्टरस्थित एक कार्यक्रममा प्रस्तुती दिइरहँदा बिहिबार निधन भएको जनाईएको छ
२९ चैत्र २०७५, काठमाडौ श्रम, रोजगाार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारहरुको श्रम स्वीकृति खुला गरेपछि स्वीकृति लिने कामदारको संङख्या बढेको छ । श्रम स्वीकृति खुला गरेपछि
२८ चैत्र २०७५, काठमाडौं मानव प्रजातिको सूचीमा अर्को एउटा नाम जोडिएको छ जसको अवशेष फिलिपिन्सको एक गुफामा भेटिएको छ । लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो द्वीप
२८ चैत्र २०७५, काठमाडौं हामीले ब्ल्याक होल ‘कालो छिद्र’को बारेमा सुनेका अनि धेरैले त पढेका नै छौं । तर, भूगर्भशास्त्रीहरुले पहिलो पटक ब्ल्याक होल ‘कालो छिद्र’ को तस्वीर खिच्न सफल भएका
२७ चैत्र २०७५, काठमाडौं संसारको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न जान लागेको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलील विदाई गरेका छन् । ओलीले आज नापीका ४ जनाको टोलीलाई विदाई गरेका हुन्
२६ चैत २०७५, काठमाडौं दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडियोले नयाँ कीर्तिमान बनाउन सफल भएको छ । ’किल दिस लभ’ नामक
२२ चैत्र २०७५, काठमाडौं प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन गएका छन् । ईन्टरपोलको १५ औं सम्मेलनमा सहभागी हुन गएका हुन् । सम्मेलन आगामी २६ चैत्रदेखि २८ सम चल्ने छ
२२ चैत्र २०७५, काठमाडौं २५ वर्ष वैवाहिक जीवनमा रहेका दम्पतीको दुनियाकै महंगो डिभोर्स हुने भएको छ । हाल संसारको सबैभन्दा धनी मानिस रहेका अमेजन कम्पनीका मालिक जेफ बेजोस र उनकी
१७ चैत्र २०७५, काठमाडौं ‘नेपाल’सँग सांस्कृतिक सम्पत्तिहरु प्रशस्तै छन् । कला, भाषा, संस्कृति, भेषभूषा, तथा विभिन्न लोक परम्पराहरु अझै जीवितै छन् । जहाँ नेपालीहरु आफ्नै सांस्कृतिक सम्पत्तिहरुमा रमाएका छन् ।
१६ चैत २०७५, काठमाडौँ नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् ।
१६ चैत २०७५, काठमाडौँ मुलुकको विकासमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत आज दोस्रो दिनका कार्यक्रम शुरु भएका छन् । होटल सोल्टी क्राउन प्लाजामा भइरहेको सम्मेलनमा दिगो यातायात
१५ चैत २०७५, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ । गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको