अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिल कब्जा प्रकरणमा ट्रम्पको समर्थन गर्दै तिब्बती झण्डा प्रयोग गरिएको भन्दै दलाई लामा समुदायमा विवाद पैदा भएको छ । तिब्बती समुदायलाई
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन
काठमाडौं । कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)ले पूर्व गोर्खाहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । ७० र्औ प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना भएको भर्चुअल कार्यक्रममा पूर्व गोर्खा र सेवारत
इण्डोनेसियाको बालीमा दुर्लभ हात्तीमाथि नग्न फोटो खिचाएकी एक रुसी इन्फ्लुएन्सर विवादमा तानिएकी छिन् । उनको फोटो हदभन्दा बढी बोल्ड छ । जसका कारण उनी विवादमा तानिएकी हुन् । रुसी टेनिस
दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त, र काठमाण्डौं महानगरपालिका वडा न.१४ का अध्यक्ष, शोभा सापकोटा, बीच संघले कलङकी चोकमा निर्माण गर्न लागेको आधुनिक सार्वजनिक शौचालयका बिषयमा छलफल भयो
ठमेल पर्यटन विकास परिषदद्धारा गठित कोभिड–१९ पर्यटन व्यवसाय विपत समन्वय समितिको पहलमा कुमारी बैंक लिमिटेडले बिना धितो ठमेलका व्यवसायीहरुलाई पन्ध्र लाखसम्मको कर्जा दिने बताएको छ । कोभिड–१९ पर्यटन व्यवसायी विपत
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त र स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीबीच गैरआवासीय नेपाली संघ मार्फत (कोभिड–१९) को खोप नेपालमा उपलब्ध गराउन कसरी सहकार्य गर्न सकिन्छ भन्ने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति (Health Committee) तथा वैदेशिक रोजगार तथा कल्याण विभाग (Department of Foreign Employment and Welfare of NRNA) को संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत
एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली संसद भवनमा काम गर्ने एक युवतीसँग माफी मागेका छन् । यी महिलाले एक नाम नखुलाइएका व्यक्तिमाथि संसद भवनमा आफूमाथि बलात्कार गरिएको भनी आरोप
अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।