२५ वैशाख २०७५, वासिङ्टन संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्नुहुने भएको छ । उहाँले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार
२५ बैशाख २०७५, काठमाडौं श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित
बेइजिङ, २२ वैशाख कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र
वासिङटन, २२ वैशाख अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार
बेइजिङ, २२ वैशाख विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताउनुभएको छ । “चीनले माक्र्सवादको
संयुक्त राष्ट्रसंघ, २१ वैशाख विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या शान्तिपूर्णरुपमा समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गर्नुभएको छ । द्वन्द्वका कारण अस्तव्यस्त रहेको यस
काठमाडौं, २१ वैशाख करिब २ वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका
सोल, २१ वैशाख दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुग्नुभएको छ । उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै उच्चस्तरीय
लण्डन, २१ वैशाख बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ । दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको
टोकियो, २० वैशाख २०७५ नेपाल जापान विद्यार्थी समाजको दोस्रो वार्षिकोत्सव कार्यक्रम जापानको टोकियोमा सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमसँगै ‘सांस्कृतिक धमाका २०१८’ र ‘विद्यार्थी डायरी २’ विमोचन रहेको कार्यक्रममा हाँस्य
याङ्गुन, १९ वैशाख हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समय अघि यी दुई देशबीच शरणार्थी
कोलोम्बो, १९ वैशाख श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले मङ्गलबार मन्त्रीमण्डलमा केही रिक्त पदमा नयाँ सदस्यलाई जिम्मेवारी तोक्नुभएको छ । श्रीलङ्काको गठबन्धन सरकारका दुई मुख्य दल सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) र