काठमाडौँ, २२ चैत राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक
एजेन्सी, लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको
कोरिया, २१ चैत दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ । ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ–उन
काठमाडौं, २१ चैत उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन भ्रमणमा जानु र त्यहाँका राष्ट्रपति सी जिनपिङसित भेटघाट गर्नु संसारलाई हैरान बनाउने विषय हो । उनको यस भ्रमणबाट उत्तर
सोल, २० चैत दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाइ विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने भएको जानकारी एक अदालतले दिएको छ । दक्षिण कोरियाको राजधानी सोलस्थित एक
भक्तपुर, १९ चैत नेपालका लागि जापानका राजदूत मासासी ओगावाले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको मध्यपुर थिमिका सम्पदाको अवलोकन गर्नुभएको छ । मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले
भ्याटिकन सिटी, १९ चैत क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । उहाँले सिरियामा जारी नरसंहार जतिसक्दो चाँडै अन्त्यगरी शान्तिपूर्ण समाधानका लागि सबैसँग
जर्मनी, १९ चैत स्पेनको क्याटलानियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख काल्र्स पुज्डमोनको रिहाइको माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौँको सङ्ख्यामा उहाँका समर्थकले प्रदर्शन गरेका
पाकिस्तान, १९ चैत पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अव्वासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभै जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताउनुभएको छ । पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको
काठमाडौं, १९ चैत आर्थिक समृद्धिको नारा लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको छोटै समयमै एउटा महत्वपूर्ण उपलब्धी हात परेको छ । छिमेकी मुलुक चीनले नेपालसँग जोडिएका सबै नाकाहरुलाई खुल्ला
गौशाला, १९ चैत्र महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा आजदेखि विश्व कल्याणका लागि श्री सीताराम नाम जाप महायज्ञ शुरु भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा अवस्थित ठाणेश्वरनाथ महादेव मन्दिरको आयोजनामा
इस्लामावाद, १८ चैत नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ । उहाँलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट