अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आफ्नो राष्ट्रपतिको कार्यकालको अन्तिम समयमा आएका राष्ट्रपति ट्रम्पको एकतातिर संसद भवन क्यापिटल हिलमा भएको
कोरोनाको महामारीको कारण २०२० नै पुरा अस्तव्यस्त रह्यो । अहिले मानिस आफ्नो सामान्य जीवनमा केही हदसम्म फर्किसकेका छन् । तर कोरोनाको डर भने उत्तिकै रहेको छ । कोरोनाका कारण लाखौँले
केहीदिन अघिमात्र विश्वका अधिकांश मुलुकमा नयाँ बर्ष मनाइयो । नयाँ बर्षलाई मानिसहरुले निकै उत्साहका साथ मनाउने गरेका छन् । धेरैजसो मुलुकमा नयाँ बर्षको दिन न्यू इयर इभ पार्टी मनाउने चलन
क्यानडाको ओन्टारियोमा बस्ने मार्ली लिस नामक २५ बर्षकी युवतीले आफूलाई बलात्कार गर्ने व्यक्तिलाई माफी दिएर अहिले दुर्व्यवहार र यौन हिंसा पिडितलाई सहयोग पनि गरिरहेकी छिन् । मार्ली लिसका अनुसार उनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पालई उनको कार्यकाल पूरा नहुदैँ पदबाट हटाउने तयारी भएको छ । ट्रम्पलाई तत्काल उनको पदबाट निकालेर उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपतिको रुपमा नियुक्ति गरिएको छ
केहीदिन अघि विश्वका अधिकांश मूलुकहरुले निकै धुमधामसँग नयाँ बर्षको स्वागत गरे । तर विश्वमा नेपाल बाहेक अन्य यस्ता केही मूलुकहरु छन्, जसले जनवरी १ मा नयाँ बर्ष मनाउने गरेका छैनन्
लण्डन । कोरोना भाइरस (कोभिड -१९)को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन
अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रुपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ)
नर्वेको एक गाउँमा भिषण पहिरो गएको छ । पहिरोमा परी १० जना घाइते भएको छन् भने २१ जना बेपत्ता छन् । साथै कयौँ घरको क्षति समेत भएको छ । प्राप्त
पाकिस्तानका पूर्व विदेश तथा रक्षामन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन् । आसिफ भ्रष्टचारको आरोपमा पक्राउ परेको जानकारी प्राप्त छ । पाकिस्तानको नपेशनल एकाउन्टिबिलिटी ब्यूरो न्याब ले उनलाई राजधाानी इस्लामाबादबाट पक्राउ
काठमाडौं । इजरायलमा दुई वर्षमा चौथो पटक चुनाव हुने भएको छ । दुई प्रमुख पार्टीबीचको गठबन्धन सरकारले समयमै सन् २०२० को बजेट पारित गर्न नसकेपछि नयाँ चुनावको घोषणा गरिएको हो
हेटौंडा । कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन घोषणा गरिएको छ । भुटानका प्रधानमन्त्री लोते शेरिङले बुधबारदेखि लागू हुने गरी एक साताका लागि देशभर लकडाउन घोषणा गरेका हुन् ।