हेलसिन्की, ४ चैत । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर
एजेन्सी : सी जीनपिङ दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा सर्वसम्मत चयन भएका छन्। शनिबार बिहान चीनको व्यवस्थापिका ‘नेशलन पिपुल्स कंग्रेस’ले सीलाई थप पाँच वर्षका लागि राष्ट्रपतिकामा निर्वाचित गरिएको हो। सिन्हवाले
रसुवा, ३ चैत लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस
सोल, २ चैत दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ । अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा
काठमाडौँ, ३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय
काजकिस्तान, २ चैत इरान, रुस र टर्कीका विदेशमन्त्रीहरुबीच सिरियाको विषयलाई लिएर काजकिस्तानको राजधानी आस्तानामा शुक्रबार त्रिदेशीय वार्ता सुरुहुने भएको छ । मस्को र तेहरानको समर्थन रहेको सिरियाली सरकारले दमासकसको बाहिरी
मस्को, २ चैत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक
संयुक्त राष्ट्रसंघ, १ चैत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बुधबार बोलाइएको थियो । रुसी कूटनीतिज्ञहरूलाई एकाएक बेलायतले देश निकाला गरेपछि बेलायतकै आग्रहमा आकस्मिक बैठक बोलाइएको थियो । रुसका एक जना
बर्लिन, १ चैत जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक
वासिङटन, १ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको
काठमाडौँ, १ चैत ट्राभल्स नेपाल बस सर्भिस प्रालिले मध्यवर्गीय पर्यटकलाई लक्षित गरी दुईवटा बस सञ्चालन गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित वैशाखमा
न्यूयोर्क, ३० फागुन विश्वभर लैङ्गिक पूर्वाग्रहले नयाँ सिराबाट ध्यान आकर्षित गरिरहेको छ । विरोध र्याली र सामाजिक मिडियाको व्यापकताको माध्यमबाट हरेक स्थानमा महिलाले सबै यौन उत्पीडन, दुव्र्यवहार र असमानताको अन्त्यको