प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ। ब्रिटेनका नागरिक हकिङले ‘ब्ल्याक् होल्’ र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए। उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू
न्होमपेन्ह, २९ फागुन कम्बोडियाली प्रधानमन्त्री सामदेच टेचो हुसेनले यहाँको संसदीय निर्वाचनमा आफ्नो दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी) लाई मतदान गर्न देशवासीलाई आह्वान गर्नुभएको छ । हाल सत्तामा रहेको उहाँको पार्टीको
काबुल, २९ फागुन अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्व सूचनाविना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको समाचार छ । तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल
काठमाडौँ, २९ फागुन सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज यहाँ आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल
वासिङ्टन, २८ फागुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भन्नुभएको छ । उहाँले भन्नुभयो– “सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो
मस्को, २८ फागुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास हो भन्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गर्नुभएको
बेइजिङ, २८ फागुन चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति
नयाँ दिल्ली, २७ फागुन भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन
प्योङयाङले पहिला ठोस कदम नचालेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता नहुने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पकी प्रवक्ता सेराह स्यान्डर्सले सो धारणा
क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि गठन हुने संसद्ले ६० वर्षदेखि सत्ताको नेतृत्व गरिरहेको क्यास्ट्रो परिवारको अन्त्य गर्नेछ । निर्वाचनपछि बन्ने नयाँ राष्ट्रिय संसद्ले
चीनमा दुई कार्यकाल मात्रै राष्ट्रपति रहन पाउने देशको संवैधानिक व्यवस्था अन्त्य भएको छ । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेस (एनपिसी)ले दुई कार्यकाल मात्रै राष्ट्रपति र उपराष्ट्रपति रहन पाउने
एजेन्सी, २७ फागुन चिनियाँ जन कंग्रेसको बैठकले आइतबार चीनमा दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउँने कार्यकाल हटाएको छ । यो निर्णयसँगै सी चिनफिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको छ । सत्तारुढ