बेइजिङ, २१ फागुन चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पुर्याएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको
अमेरिका, २१ फागुन अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् । नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको
काभ्रे, २१ फागुन विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा सम्पन्न भएको छ । हरेक वर्ष
धनगढी, २० फागुन नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिज र प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज शिष्टाचार भेट भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको
ताप्लेजुङ, १९ फागुन विश्व शान्ति तथा सम्पूर्ण मानव प्राणी जगत्को हितका लागि यहाँ आइतबारदेखि दोस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । यही फागुन २० देखि २२ गतेसम्म स्थानीय
काठमाडौँ, १५ फागुन मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहारको अन्त्य गर्न माग गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सिरिया भइरहेको
एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली सेनालार्इ गुटा सहरस्थित विद्रोहीको कब्जा रहेको क्षेत्रमा हरेक दिन केही समयका लागि आक्रमण रोक्ने आदेश दिएका छन् । दैनिक कम्तिमा पनि ५ घण्टाका
काठमाडौँ, १३ फागुन । अहिले पाशुपत क्षेत्रमा धर्मगुरु धारण गराईएका वा पद्वी दिईएका महाराज जीले चार वर्षका नाबालक बालबालिका देखि बाल उमेर समुहका हजारौं बालबालिकाहरुलाई तुलादान गराएको पाईयो । पाँच लाख
काठमाडौँ, १३ फागुन विश्वका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) नेपालमा सुरु भएको छ । एप्रिकोटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस
दक्षिण कोरिया र उत्तर कोरियाबीच दशकौँको शत्रुता शीतकालीन ओलम्पिकको बहानामा कम हुँदै गएको देखिँदै छ । एक उत्तर कोरियाली जनरल किम योङ चोललाई दक्षिण कोरियाविरुद्ध आक्रमणको योजना बनाउने कार्यका लागि
दुबई, १२ फागुन संयुक्त अरब इमरेटस् (युएई)का उप सर्वोच्च कमाण्डर सेख मोहम्मद जायेद अल नाह्यानसँग अमेरिकाका पुर्व राष्ट्रपति विल क्लिन्टनले भेटवार्ता गर्नुभएको छ । युएइको भ्रमणमा रहनु भएका क्लिन्टनले बिहीबार
२० औं शताब्दीको मध्यविन्दुमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१औं शताब्दीको सुरुवातमा आइपुग्दा आर्थिक रूपले समृद्ध बनेको छ। सन् १९५० को दशकमा गृहयुद्धमा फसेको यो देशले त्यसबखत र पहिले