संयुक्त राष्ट्रसंघ, १८ माघ : लामो समयको गृहयुद्धका कारण देश छोडेर भागेका सिरियाली शरणार्थी घर फर्किन चाहेको भए पनि उनीहरु फर्किनसक्ने सुरक्षित वातावरण बन्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सोल, १८ माघ : निकै लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ । दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो
काठमाडौं, १८ माघ आजको २१ औं शताब्दीमा कमै नेता छन् जो गुफामा बसेर खेतमा काम गर्दै जीवन जिउदै सत्ताको शिखरमा पुगेका छन् । पाँच दशक पहिले जब चीनमा सांस्कृतिक क्रान्तिको आँधी
काठमाडौं, १८ माघ नेपालमाथि भारत सरकारले २०४५ सालमा पनि आर्थिक नाकाबन्दी लगाएको थियो । त्यसबेला भारतमा प्रधानमन्त्री राजीव गान्धी थिए भने नेपालमा प्रधानमन्त्री मरिचमान सिंह थिए । नेपालमा तत्कालीन दलहरुलाई
वासिङ्टन, १८ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन् । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उनले सो धारणा
१८ माघ २०७४ काठमाडौं : न कुनै पूर्वजानकारी। न कुनै पूर्वतयारी। न खास एजेन्डा नै ! कूटनीतिज्ञहरू यस्तो प्रकृतिको घुमफिरलाई ‘गुडविल भिजिट’ को संज्ञा दिने गर्छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी
१७ माघ २०७४ काठमाडौँ — केही दशकयता इन्टरनेटले विश्व अर्थव्यवस्थालाई नै परिवर्तन गर्दै गएको छ र पुरानो वेस्टफालियन क्रम अप्रचलित हँुदै गइरहेको छ । तर साइबर खतरा र दुव्र्यवहारहरू व्यवस्थित गर्न
हेल्सीन्की, १६ माघ : फिन्ल्याण्डका बर्तमान राष्ट्रपति साउली निनिस्टो पुनः निर्वाचित हुनुभएको छ । आइतबार राती सम्पन्न भएको निर्वाचनको मतगणनाको नतिजा अनुसार उहाँले ६२.७ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएको
वासिङ्टन, १६ माघ : अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको
नयाँ दिल्ली, १६ माघ : भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको
वासिङटन, १६ माघः उत्तर कोरियाका लागि अमेरिकी विशेष दूतले जापान र दक्षिण कोरियाको भ्रमण गर्नुहुने भएको समाचार छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । विशेष दूत
वासिङ्टन, १५ माघ : गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ । ती व्यक्तिमाथि