३० चैत २०७६, काठमाडौं भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार
३० चैत २०७६, काठमाडौं विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ । यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर महाशक्ति राष्ट्र अमेरिका
३० चैत्र २०७६, काठमाडौं मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ नेपाली राजदूतहरुले आफ्नो एक महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् । इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान, बहराइन,
३० चैत्र २०७६, काठमाडौं चीनमा शनिबार कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । चीनको नेसनल हेल्थ कमिसनले आइतबार दिएको जानकारी अनुसार शनिबार चीनमा ९९ नयाँ संक्रमित फेला परेका हुन् ।
३० चैत २०७६, काठमाडौं ट्रम्पले ह्वाइट हाउसमा नियमित प्रेस कन्फरेन्समा बोल्दै चीनप्रति आक्रोशित हुँदै चीनले विकासशील देशको दर्जामा रहेर नचाइदो र धेरै फाइदा उठाएको आरोप लगाएका हुन् । ट्रम्पले भने
३० चैत २०७६, काठमाडौं कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा आइतबार बिहानसम्म ४२९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा सबै भन्दा धेरै
३० चैत २०७६, काठमाडौं विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८
३० चैत २०७६, काठमाडौं चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण अमेरिकामा छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८३०
२९ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित बनेकी एक २६ वर्षीय इजरायली महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छिन् । भेन्टिलेटरमा राखिएकी उनले शल्यक्रियामार्फत् स्वस्थ शिशुलाई जन्म दिएकी न्यूयोर्क
२९ चैत्र २०७६, काठमाडौं मलेसियाले ‘लकडाउन्’को अवधि थपेर २८ अप्रिल पुर्याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि ‘लकडाउन्’को म्याद थपिएको जानकारी दिएको हो । प्रधानमन्त्री मुहिद्धिन यासिनले
२९ चैत्र २०७६, काठमाडौं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारलाई १६ दिन ‘लकडाउन्’ लम्ब्याउन सुझाव दिएका छन् । कोभिड १९ (कोरोना भाइरस)को त्राससँगै भारतमा गत २५ मार्चदेखि ‘लकडाउन्’ गरिएको छ ।