११ चैत्र २०७६, काठमाडौं विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोभिड १९ [कोरोना भाइरस]को परीक्षण विश्वसनीय भएको प्रतिक्रिया दिएको छ। डब्ल्यूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा
११ चैत्र २०७६, काठमाडौं विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ। चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं
११ चैत्र २०७६, काठमाडौं आज (मंगलबार) बाट एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट
११ चैत्र २०७६, काठमाडौं इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ६ सय १ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको
०९ चैत्र २०७६, काठमाडौं दक्षिण अफ्रिकाका पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डिटोल खुवाएका छन्। जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जनाको स्थिति गम्भीर रहेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्।
१० चैत २०७६,वासिङ्टन कोरोनाभाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत एक खर्ब अमेरिकी डलरको एक प्रस्ताव बहुमत नपुग्दा
१० चैत २०७६, काठमाडौं विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन
०९ चैत्र २०७६, काठमाडौं बेलायतमा रहेकी कोभिड १९ (कोरोना भाइरस) संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने कुनै छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन
१० चैत्र २०७६, काठमाडौं चीनको ऊहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको
१० चैत्र २०७६, काठमाडौं सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा भारतबाट
०९ चैत्र २०७६, काठमाडौं क्यानडाले जापानमा हुन लागेको ‘टोकियो ओलम्पिक’मा भाग नलिने घोषणा गरेको छ। क्यानेडियन ओलम्पिक कमिटीले यही वर्ष जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलमा खेलाडी नपठाउने घोषणा गरेको
०९ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट यूरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार नाघेको छ। कोभिडको नयाँ इपिसेन्टरको रुपमा लिइएको इटाली, जर्मनी, स्पेन र बेलायतमा उक्त