२८ फागुन २०७६,पाकिस्तान पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा
२८ फागुन २०७६, काठमाडौं बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस
२८ फागुन २०७६, काठमाडौं नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज रित्तै उड्नु परेको छ। कोरोना
२८ फागुन २०७६, काठमाडौं भान्सामा भएको धारोबाट पानीको सट्टा वाइन बगेको कसलाई मन नपर्ला र ? धाराबाट पानीको सट्टा वाइन झरिदियोस् भनेर कतिले त सपना पनि देख्नुभएको होला । बुधबार
२८ फागुन २०७६, काठमाडौं विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको
२७ फागुन २०७६, टोकियो जापानको मन्त्रिपरिषदले कोरोनाभाइरस (कोविड–१९) को सङ्क्रमण रोक्न प्रधानमन्त्री शिन्जो आबेलाई विशेष अख्तियारी दिने विधेयकलाई मङ्गलबार स्वीकृति दिएको छ । नयाँ विधेयक अनुसार प्रधानमन्त्री आबेले आवश्यकता परेको
२७ फागुन २०७६, काठमाडौं विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको
२७ फागुन २०७६, काठमाडौं संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको
२७ फागुन २०७६, काठमाडौं कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् । यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा
२६ फागुन २०७६, काठमाडौं सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको
२६ फागुन २०७६, काठमाडौं करिब १५ बर्षअघि लण्डनको ट्वाइकेनहम निवासी लारेन आफ्नो विवाहबाट अत्यन्त खुसि थिइन् । उनले आफ्नो प्रेमीसंग विवाह गर्न पाएकी थिइन् । उनको खुसि यति हदसम्म थियो
२६ फागुन २०७६, काठमाडौं नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ । चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू