काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । हिजो (बुधबार) मात्र ३ हजार ४ सय ३९ जना थपिएसँगै २५ हजार नाघेको हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको
काठमाडौं । विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो
काठमाडौं । काठमाडौंका ४ सहित कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन् । यस्तै ललितपुरमा १ जना
काठमाडौं । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४ जना रहेका छन् । यससँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या २५
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं
काठमाडौं । २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदैं गएको छ । केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरुले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन् ।
विद्युत् आपूर्तिका कारण प्रभावकारी भएन अनलाइन शिक्षा कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म
नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् । विश्व शिक्षक दिवस–२०२० का अवसरमा विश्वस्तरमा
मौसम परिवर्तन हुने समयमा मानिसलाई धेरैजसो रुघाखोकीले सताइरहेको हुन्छ । अहिले पनि मौसम परिवर्तन हुने समय छ । जसका कारण धेरै मानिसमा रुघाखोकीको समस्या देखिएको छ । तर अहिले जताततै