काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका
काठमाडौं । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । लामो
कैलाली । सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड-१९का शङ्कास्पद ७६हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब
कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो । सङ्क्रमणको रोकथाम
दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक
सामुदायिक र निजी विद्यालय बिचमा रहेको ठूलो खाडल गुणस्तरीय शिक्षा प्रदान गर्दै पुर्नुपर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले बाल उद्धार माध्यामिक विद्यालयद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बताएका छन् ।
उपत्यकामा थप ७११ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ
पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन्
कोरोनाका कारण लामो समयसम्म लकडाउन भयो । जसका कारण हरेक स्तरका मानिसको दैनिकि फेरिएको हामी देख्न सक्छौँ । फुर्सदिलो भएकाले धेरै मानिसहरु आफ्नो समय सुतेर बिताउने गर्छन् आजभोली । अझ
अमेरिकामा कोरोना संक्रमण कम हुनुको सट्टा उल्टै बढिरहेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अर्को बर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । ट्रम्पले
गुलियो खान प्राय धेरै मानिसलाई मनपर्छ । घरमा कुनै सामाजिक कार्य गरिन्छ भने हामीले गुलियो खानेकुरा या भनौँ मिठाइ ल्याएका नै हुन्छौँ । यसको मात्र कुरा नगरौँ, कसैको चियामा चिनी